Notice Park
Supreme Court of Nepal
Court Order

बन्दीप्रत्यक्षीकरण समेतको निवेदन सुनुवाई प्रयोजनार्थ विजयादशमीको बेलामा समेत अदालत खुल्ला रहने सम्वन्धी सूचना।

Deadline 22 Oct 2026The deadline has passed.

Summary

विजयादशमी पर्व, २०८३ को अवसरमा मिति २०८३ ।०६। २५ गते घटस्थापनाको दिनदेखि मिति २०८३ ।०७।०६ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने भएकोले उक्त अवधिभर बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्ने प्रयोजनार्थ र्‌ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९(३) अनुसारको पक्राउपूर्जी जारी गर्न…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Court Order
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

उच्च अदालत पोखरा ₹ ewes प्रशासनः ०६१-४५५०८५ उप-रजिष्ट्राः ०६१-४५५०६० प्रशासन शाखा मुद्दा शाखा: ०६१-४५२३०४ Email: [email protected] Website: na NS ee i slipfemebcoart dou. nin pokhiaronceaas = fafa: 2063 10€ 1 २३ नेपाल संवत्‌ ११४६ जँलागा १४ शुक्रबार सूचना !!! सूचना !!! सूचना !!! विजयादशमी पर्व, २०८३ को अवसरमा मिति २०८३ ।०६। २५ गते घटस्थापनाको दिनदेखि मिति २०८३ ।०७।०६ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने भएकोले उक्त अवधिभर बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्ने प्रयोजनार्थ र्‌ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९(३) अनुसारको पक्राउपूर्जी जारी गर्न अनुमति प्रदान गर्न र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ९(६) बमोजिमको जरुरी पक्राउपूर्जी स्वीकृतिका लागि घट्स्थापना, बिजयादशमी र उक्त अवधिमा पर्ने शनिवार बाहेकका अन्य दिनहरुमा विहान ११:०० बजेदेखि दिउसो ३:०० बजेसम्म यस अदालत खुल्ला रहने ब्यहोरा सम्बन्धित सरोकारवालाहरु ce जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। Begs és eyo G 29 ee | :

Like

0

Views

5

Comments

0

Share

0

Save

Report

Deadline 22 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.