Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदावी सम्बन्धी ३५ दिने सूचना ।

27days left
Deadline 2 Dec 2026

Summary

तपसीलमा उल्लेखित शेयरधनीको मृत्यु भएकोले निजको नाममा रहेको शेयर मेरो नाममा नामसारी दा.खा. (दाखिल खारेज) दर्ता गरी पाउँ भनी मृतकको श्रीमती नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपसील बमोजिमका शेयरमा कसैको हकदाबी लाग्ने भए यो सूचना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदाबी सम्बन्धी ३५ दिने सूचना तपसीलमा उल्लेखित शेयरधनीको मृत्यु भएकोले निजको नाममा रहेको शेयर मेरो नाममा नामसारी दा.खा. (दाखिल खारेज) दर्ता गरी पाउँ भनी मृतकको श्रीमती नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपसील बमोजिमका शेयरमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्यादभित्र पर्न नआएको हकदाबी उपर कुनै कारबाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपसील : क्र.स मृतकको शेयरधनीको विवरण हकदाबी गर्नेको विवरण शेयर रहेको शेयर शेयर कम्पनीको नाम प्रमाणपत्र नं. संख्या १. नामः लाल बहादुर तामाङ | नामः विष्णु तामाङ मध्य भोटेकोशी | ६७७० १८० बाबुको नाम: फुर्पा झाक्री बाबुको नाम: तेम्बा तामाङ जलविद्युत पत्नीको नाम: विष्णु तामाङ | पतिको नाम: लाल बहादुर तामाङ | कम्पनी लिमिटेड स्थायी ठेगाना: वाह्रविसे-०६, | स्थायी ठेगाना: सिन्धुपालचोक-०६ सिन्धुपाल्चोक मृतकसँगको नाता: श्रीमान शेयरधनी नं: ६७७० हितग्राही परिचय नं. १२०११२०००६७५०%१० Cree 0 Gl i ] IME ग्लोबल आइएमई क्यापिटल लिमिटेड 0०9 लक्ष्मणबाबु भवन (पहिलो तल्ला) नक्साल, काठमाण्डौं । Capital Limited पलोबल आइएमई ग्यापिटल लिमिटेड फोन नं. ५९७०१३द फ्याक्स नं. ४५४५७०२ GROW Wir ue E-mail:[email protected] URL: www.globalimecapital.com

Like

0

Views

0

Comments

0

Share

0

Save

Report