Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।

32days left
Deadline 7 Dec 2026

Summary

तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा दा.खा.(दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा दा.खा.(दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला | उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ। तपसिल क्र.स. मृतकको विवरण हकदाबी गर्नेको विवरण कम्पनीको नाम शेयर संख्या १ नाम : दघिराम भण्डारी नाम : कृ्‌ष्णकला भण्डारी HRL 10 बाबुको नाम : गौरिश्वर भण्डारी बाबुको नाम : बलराम भण्डारी KSLY 100 बाजेको नाम : रघु नारायण भण्डारी बाजेको नाम : गंगाराम भण्डारी MBIC 10 स्थायी ठेगाना : धुर्कोट-०५, गुल्मी स्थायी ठेगाना : धुर्कोट-०५, गुल्मी NICEC 100 हितग्राही परिचय नं. : मृतकसँगको नाता : श्रीमान्‌ NSIF2 100 4309 2G0009 935352 हितग्राही परिचय नं. : RNLI 12 १३०१२६०००१७४४१२८ SFEF 100 SLK 100 TAMOR 10 USHL 10 निक्षेप सदस्य : pRaBhu प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौं फोन : ४२२२९५७ फ्याक्स :४२२२5०२ CA P I TA L E-mail: [email protected] (A Subsidiary of Prabhu Bank Ltd.) Website: www.prabhucapital.com___

Like

0

Views

0

Comments

0

Share

0

Save

Report