Notice Park
Melamchi Municipality
Gen Info

कृषि विकास कार्यक्रममा प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

कृषि विकास कार्यक्रममा प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

Summary

मेलम्ची नगरपालिका कृषि विकास शाखाको आ.व. २०८३/०८४ को स्वीकृत देहाय अनुसारको कार्यक्रम सञ्चालनको लागि इच्छुक मापदण्ड पुगेका कृषक/ कृषक समूह/कृषि सहकारी/ कृषि फर्महरुले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले २१ औं दिन अर्थात मिति २०८३/०५/३१ गते कार्यालय समय भित्र मेलम्ची स्टोरबाट Melamchi…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Melamchi Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

« @ लायकको का : 2 & नगर HTT Het abi कार्यालय बागमती प्रदेश, नेपाल "ire कृषि विकास कार्यक्रममा प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/०५/११ ने.स ११४६ गुंलाथ्व चतुर्दशी सूचना नं : ७-०८३/०८४ (कृषि विकास शाखा) मेलम्ची नगरपालिका कृषि विकास शाखाको आ.व. २०८३/०८४ को स्वीकृत देहाय अनुसारको कार्यक्रम सञ्चालनको लागि इच्छुक मापदण्ड पुगेका कृषक/ कृषक समूह/कृषि सहकारी/ कृषि फर्महरुले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले २१ औं दिन अर्थात मिति २०८३/०५/३१ गते कार्यालय समय भित्र मेलम्ची नगरपालिका कृषि विकास शाखामा वा कृषि विकास शाखाको वेवसाइट https://www.melamchikrishi.gov.np/ वा प्ले ‘ स्टोरबाट Melamchi Krishi मोवाइल एप डाउनलोड गरी आयोजना/ कार्यक्रम माग आवेदन फारममा क्लिक गरी अनलाइन आवेदन पेश गर्न सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ। साथै अनुदानको मलको भरपाई बुक नं नभएका र रित नपुगि दर्ता भएका आवेदनहरु छनोट प्रक्रियामा समावेश नगरिने व्यहोरा समेत अनुरोध छ। | स्प्रेयर, ज्याप सिडर) सहयोग आवश्यक कागजातहरु > तोकिएको ढाँचामा निवेदन (अनुसूची -२)। > नगरपालिकाले वितरण गरेको अनुदानको मलको भरपाई बुकको कृषकको फोटो भएको पानाको प्रतिलिपी | > सम्बन्धित वडा कार्यालयको सिफारिस । (अनुसुचि-२ मा हुने) > चालु आ.व.को साउन महिना पछि भुमि तथा सम्पति कर तिरेको रसिदको प्रतिलिपि थप जानकारीका लागिः मेलम्ची नगरपालिकाको वेबसाईट %/५/५.१1619110110०1.8०४.1) मा हेर्नुहुन तथा मेलम्ची नगरपालिका कृषि विकास शाखा, एकिकृत सेवा केन्द्र पिप्लेमा सम्पर्क राख्नुहुन वा ९८५११७०४७३ र ९८४५७७५०३१ मा सम्पर्क गर्न सक्नुहुनेछ। साथै अनुसुची -२ मेलम्ची नगरपालिकाको वेबसाइट, कृषि विकास शाखा र वडा कार्यालयहरुबाट प्राप्त गर्न सक्नुहुनेछ। सेट [अपा कोइराला) प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

1

Comments

0

Share

0

Save

Report