Notice Park
Jitpur Simara Sub-Metropolitan City
Tender/Bids

आ.व २०८३।८४ को नदिजन्य पदार्थ र सडक उपयोग शुल्कको आन्तरिक आय ठेक्का बन्दोबस्त गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना ।

Deadline 28 Oct 2026The deadline has passed.
आ.व २०८३।८४ को नदिजन्य पदार्थ र सडक उपयोग शुल्कको आन्तरिक आय ठेक्का बन्दोबस्त गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना ।

Summary

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम यस उपमहानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने तपसिलको शीर्षकहरूमा जितपुरसिमरा उपमहानगरपालिका जगरकार्वपालिकाको मिति २००३/०६ /१९ गते बसेको कार्यपालिका बैठकको निर्णय तथा जितपुरसिमरा उपमहानगरपालिकाको आर्थिक ऐन, २००३ को दररेट अनुसार ठेक्का बढाबढको माध्यमबाट शुल्क…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Jitpur Simara Sub-Metropolitan City
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

. जितपुरसिमरा उपमहानगरपालिका )) नगर कार्यपालिकाको कार्यालय ६ “३ जितपुर, वारा, मधेश प्रदेश, नेपाल आ.व. २०८३।८४ को नदीजन्य पदार्थ र सडक उपयोग शुल्कको आन्तरिक प्रथम पटक प्रकाशित मितिः २००३ । ०६ । २१ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम यस उपमहानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने तपसिलको शीर्षकहरूमा जितपुरसिमरा उपमहानगरपालिका जगरकार्वपालिकाको मिति २००३/०६ /१९ गते बसेको कार्यपालिका बैठकको निर्णय तथा जितपुरसिमरा उपमहानगरपालिकाको आर्थिक ऐन, २००३ को दररेट अनुसार ठेक्का बढाबढको माध्यमबाट शुल्क उठाउनु पर्ने भएकोले इच्छुक स्थावी लेखा नम्बर प्राप्त गरेका वा मूल्य अभिवृद्धि करको दायरामा समेटिएका नेपाली नागरिकको फर्म वा कम्पनीहरूबाट फर्मको नवीकरण प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र तथा आ.व. २००१ | ०८२ सम्मको कर चुक्ताको प्रमाणपत्र साथै तपसिलका शर्तहरूका अधिनमा रही शिलबन्दी बोलपत्र प्रक्रियामा सहभागी हुन सम्बन्धित सबैमा जानकारीको लागि यो स्‌चना प्रकाशित गरिएको छ। तपसिलः उल्खनन गर्न बोलपत्रको आय ठेक्का नं. आय ठेक्का विवरण सकिने परिमाण सिनमा ater खरिद गर्ने हनफिट्मा) (मू.अ.क. बाहेक) रकम अवधि aunt खोलाबाट स्वीकृत प्रारम्भिक JsMCREV! | वातावरणीय परीक्षण प्रतिवेदन बमोजिम २.५५.७३,६७०.० (अक्षरेपि 8:2082-83 | उदिजन्य पदार्थको उत्खनन, संकलन | ५७३६६०.०० | पचपन्न लाख SER हजार छ तथा बिक्रि वितरण गर्ने सय असी रुपैयाँ मात्र) बालगंगाखोलाबाट स्वीकृत प्रारम्भिक eR ERC (अहरेपि ISMCREV) | वातावरणीव परीक्षण प्रतिवेदन बमोजिम ७ अठास्री लाख एकाउन्न हजार रु. कबोल २१ दिन 9/2082-83 | नदीजन्य पदार्वको उत्खनन, संकलन | “०९११३-९४ एक सव पैंतिय रुपैयाँ प्रा | 20007 | rat ‘a तथा बिक्रि वितरण गर्ने चालिस मात्र) १% ware खोलाबाट स्वीकृत प्रारम्भिक रु. ०६.२५.८११.६/- 15240/2£/ | वातावरणीय परीक्षण प्रतिवेदन बमोखिम (ae छयासी लाख 10/2082-83 | नदिजन्य पदार्थको उत्खनन, संकलन | २५०१.१५ पच्चिस हजार आठ सय एघार तथा बिक्रि वितरण गर्ने रुपैयाँ पैस्ता साठी मात्र) PT | (रकम (मू.अ.क. बाहेक) दस्तुर गर्ने अवधि त सहायक रु. १.१९.४०.०००- कबोल ~ लाख पचास हजार रुपैयाँ मात्र) 96 शर्तहरू: १. बोलपत्रदाताले बोलपत्र फाराम वस कार्यालवबाट पछि फिर्ता नहुने गरी यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र कार्यालय समयमा खरिद गर्न सकिनेछ | २. सूचना प्रकाशित भएको मितिले २२ औं दिन सम्म दिनको १२:०० बने भित्र बोलपत्र फारमको प्रत्येक पृष्ठमा सहिछाप गरी फर्मले बोलपत्र दस्तुर दाखिला गरेको रसिद वा राजस्व शीर्षक नं १४२२९ मा नेपाल बैंक लिमिटेड जितपुरमा रहेको यस कार्यालयको आन्तरिक राजस्व खाता १०००३०००००१००१०००००१ मा रकम दाखिला गरेको बैंक भौचर, आफूले कबोल गरेको कुल कबोल अंकको ५% धरौटी रकम नेपाल बैंक लिमिटेड जितपुरमा रहेको यस कार्यालयको धरौटी खाता नं. १०००३०००००३००००००००१ मा दाखिला गरेको बैंक भौचर वा सूचना जारी भएको मितिले कम्तीमा १२० दिनको म्याद भएको यस कार्यालयको नाममा जारी गरिएको नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त वाणिज्य बैंक वा वित्तीय संस्थाको बैंक ग्यारेन्टी (बिडबण्ड) को कागजात संलग्न गरी बोलपत्र पेश गर्न सक्निछ | ३. वस कार्यालयमा पर्न आएका बोलपत्रहरू सोही दिन दिनको २:०० बजे यस कार्यालयको जितपुर बारामा बोलपत्रदाता वा निजहरूको प्रतिनिधिहरूको रोहबरमा खोलिनेछ । सो समवमा बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन । बोलपत्र खोलिने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा लगत्तै कार्यालय खुलेको दिन उक्त कार्यहरू गरिनेछ । ४. बोलपत्र फारम भर्दा आफूले कबोल गरेको अंक र अक्षर दुवैमा स्पष्ट गरी उल्लेख भएको हुनु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ | आफूले कबोल गरेको कबोल अंक मूल्य अभिवृद्धि कर बाहेकको हुनेछ । ५, ठेक्का सम्बन्धी अन्य शर्तहरू बोलपत्र फाराममा उल्लेख भए बमोजिम हुनेछ | जितपरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय जितपुर, वारा, मधेश प्रदेश, नेपाल आय ठेक्का बन्दोबस्त गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको प्रथम पटक प्रकाशित मितिः २००३। ०६ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम यस उपमहानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने तपसिलको शीर्षकहरूमा जितपुरसिमरा उपमहानगरपालिका जगरकार्वपालिकाको मिति २००३/०६ /१९ गते बसेको कार्यपालिका बैठकको निर्णय तथा जितपुरसिमरा उपमहानगरपालिकाको आर्थिक ऐन, २००३ को दररेट अनुसार ठेक्का बढाबढको माध्यमबाट शुल्क उठाउनु पर्ने भएकोले इच्छुक स्थावी लेखा नम्बर प्राप्त गरेका वा मूल्य अभिवृद्धि करको दायरामा समेटिएका नेपाली नागरिकको फर्म वा कम्पनीहरूबाट फर्मको नवीकरण प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र तथा आ.व. २००१ | ०८२ सम्मको कर चुक्ताको प्रमाणपत्र साथै तपसिलका शर्तहरूका अधिनमा रही शिलबन्दी बोलपत्र प्रक्रियामा सहभागी हुन सम्बन्धित सबैमा जानकारीको लागि यो स्‌चना प्रकाशित गरिएको छ। तपसिलः उल्खनन गर्न आय ठेक्का विवरण सकिने परिमाण _धनफिटमा) न्यूनतम कबोल रकम CSI. बाहेक) aunt खोलाबाट स्वीकृत प्रारम्भिक JsMCREV! | वातावरणीय परीक्षण प्रतिवेदन बमोजिम Fateh $50.0 FRAT 8:2082-83 | उदिजन्य पदार्थको उत्खनन, संकलन | "५०६६०.०० | पचपन्न लाख Te हजारछ तथा बिक्रि वितरण गर्ने सय असी स्पैचाँ मात्र) बालगंगाखोलाबाट स्वीकृत प्रारम्भिक रु. य८.५१.१३५.४० (THT ISMCREV) | वातावरणीव परीक्षण प्रतिवेदन बमोजिम अठासी लाख एकाउन्न हजार 9:2082-83 | नदीबन्य पदार्थको उत्खनन, संकलन | TENE 'एक सव पैतिस रुपैयाँ पैसा तथा बिक्रि वितरण गर्ने चालिस मात्र) ware खोलाबाट स्वीकृत प्रारम्भिक रु. ०६.२५.०११.६०- ISMCIREV) | वातावरणीय परीक्षण प्रतिवेदन बमोजिम (अक्षरेपि छयासी लाख 10/2082-83 | नदिजन्य पदार्वको उत्खनन, संकलन | -२५०१.१५ | पच्चिस हजार आठ सय एघार तथा बिक्रि वितरण गर्ने रुपैयाँ पैसा साठी मात्र) ठेक्का विवरण न्यूनतम वार्षिक कबोल | बोलपत्र फाराम रु. १.१९.४०.०००- (अलहेरेपी एक करोड उन्लाइस् | रु. 2000/- रक्रमको २१ दिनभित्र लाख पचास हजार रुपैयाँ मात्र) JSMCIREV, सहायक सडक मर्मत 2/2083-84 तथा सडक उपयोग शुल्क १. बोलपत्रदाताले बोलपत्र फाराम वस कार्यालयबाट: पछि फिर्ता नहुने गरी यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र कार्यालय समयमा खरिद गर्न सक्नेछ | २. सूचना प्रकाशित भएको मितिले २२ औं दिन सम्म दिनको १२:०० बने भित्र बोलपत्र फारमको प्रत्येक पृष्ठमा सहिछाप गरी फर्मले बोलपत्र दस्तुर दाखिला गरेको रसिद वा राजस्व शीर्षक नं १४२२९ मा नेपाल बैंक लिमिटेड जितपुरमा रहेको यस कार्यालयको आन्तरिक राजस्व खाता १०००३०००००१००१०००००१ मा रकम दाखिला गरेको बैंक भौचर, आफूले कबोल गरेको कुल कबोल अंकको ५% धरौटी रकम नेपाल बैंक लिमिटेड जितपुरमा रहेको यस कार्यालयको धरौटी खाता नं. १०००३०००००३००००००००१ मा दाखिला गरेको बैंक भौचर वा सूचना जारी भएको मितिले कम्तीमा १२० दिनको म्याद भएको यस कार्यालयको नाममा जारी गरिएको नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त वाणिज्य बैंक वा वित्तीय संस्थाको बैंक ग्यारेन्टी (बिडबण्ड) को कागजात संलग्न गरी बोलपत्र पेश गर्न सक्निछ | ३. वस कार्यालयमा पर्न आएका बोलपत्रहरू सोही दिन दिनको २:०० बजे यस कार्यालयको जितपुर बारामा बोलपत्रदाता वा निजहरूको प्रतिनिधिहरूको रोहबरमा खोलिनेछ । सो समवमा बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन । बोलपत्र खोलिने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा लगत्तै कार्यालय खुलेको दिन उक्त कार्यहरू गरिनेछ । ४. बोलपत्र फारम भर्दा आफूले कबोल गरेको अंक र अक्षर दुवैमा स्पष्ट गरी उल्लेख भएको हुनु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ | आफूले कबोल गरेको कबोल अंक मूल्य अभिवृद्धि कर बाहेकको हुनेछ । ५, ठेक्का सम्बन्धी अन्य शर्तहरू बोलपत्र फाराममा उल्लेख भए बमोजिम हुनेछ |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 28 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.