5 राय तथा सुझाव माग गरिएको सम्बन्धमा ।
Summary
जग्गा प्राप्ति ऐन, २०३४ को कार्यन्वयनको विषयमा देखिएका समस्या, चुनौती, व्यवहारिक अनुभव तथा सुधार गर्नुपर्ने कानूनी, नीतिगत एवं संस्थागत विषयहरुका सम्वन्धमा राय, सुझाव तथा जानकारी माग गरिएको हुँदा पत्रको छायाँप्रति यसैसाथ संलग्न गरी आवश्यक जानकारी तथा कार्यार्थ पठाईएको व्यहोरा आदेशानुसार अनुरोध छ ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0988903a-e920-41a6-a68f-b413afff52f7.pdfPDF · 2 pages · 1014 KBOpen
Key details
- Organization
- Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
- Industry
- Ministry
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय prone (प्रदेश तथ तह समन्वय शाखा) पत्र a: २०८३/०८४ कै हट ey 2.5 चलानी न १२७ Moet मिति:२०८३/०६/१५ ने.सं. ११४६ श्री गाउँपालिका सबै, श्री नगरपालिका सबै । विषयःराय तथा सुझाव माग गरिएको सम्वन्धमा | प्रस्तुत विषयमा राष्ट्रिय मानव अधिकार आयोगको च.नं. ।१०/३००, मिति २०८३/०५/२५ को पत्रमार्फत जग्गा प्राप्ति ऐन, २०३४ को कार्यन्वयनको विषयमा देखिएका समस्या, चुनौती, व्यवहारिक अनुभव तथा सुधार गर्नुपर्ने कानूनी, नीतिगत एवं संस्थागत विषयहरुका सम्वन्धमा राय, सुझाव तथा जानकारी माग गरिएको हुँदा पत्रको छायाँप्रति यसैसाथ संलग्न गरी आवश्यक जानकारी तथा कार्यार्थ पठाईएको व्यहोरा आदेशानुसार अनुरोध छ । बोधार्थः one fais ae श्री राष्ट्रिय मानव अधिकार आयोग पुलचोक ललितपुर, प्रकाश पन्थी श्री सूचना प्रविधि शाखा:वेबसाईटमा अपलोड गरिदिनुहुन | शाखा अधिकृत कालाकार ea TL ee hn a ee ईमेल:- [email protected]/ [email protected] वेवसाईट:- www.mofaga.gov.np Pr थ्न्न Ws SS राष्ट्रिय मानव, अधिकार आयोग ntral Office) हत ee का 6 पुल्चोक, ललितपुर, ¢ tchowk, Lalitpur, Nepal) x IAS भूमि ager, गटाणी tren BOOT TERS मितिः २०5३ । ५ । २५ मितिः al 80 ने.सं: ११४६ गुलागा चतुर्दशी - २९ fin शपिता ता रामान्य प्रशाद एलातय Tey प्र श्री भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं । विषय : आवश्यक समन्वयको लागि अनुरोध गरिएको सम्बन्धमा | उपर्युक्त सम्बन्धमा यस आयोगले संवैधानिक तथा कानूनी कार्यदेश बमोजिम मौलिक हक कार्यान्वय गर्ने सम्बन्धमा जारी भएको "जग्गा प्राप्ति ऐन, २०३४” को कार्यान्वयन अवस्था र पुनरावलोकनको कार्य सुरुवात गरेको व्यहोरा तहाँ मन्त्रालयको जानकारीको लागि सादर अनुरोध छ । संघ, प्रदेश र स्थानीय तहलाई उक्त ऐनको कार्यान्वयन गर्न एकल र तीनै तहले आपसी समन्वय र सहकार्यमा सम्पन्न गर्ने जिम्मेवारी समेत रहेको सन्दर्भमा सो ऐन कार्यान्वयनको लागि स्थानीय तहले एकल र समन्वयमा सम्पन्न गरेका गतिविधिको वारेमा समेत जानकारीका साथै कार्यक्षेत्र तथा अनुभवका आधारमा जग्गा प्राप्ति ऐन, २०३४ को कार्यान्वयनको विषयमा देखिएका समस्या, चुनौती, व्यावहारिक अनुभव तथा सुधार गर्नुपर्ने कानूनी, नीतिगत एवं संस्थागत बिषयहरूका सम्बन्धमा राय, सुझाव तथा जानकारी आवश्यक भएको हुँदा यस आयोगलाई यथाशीघ्र जानकारी गराउन सबै स्थानीय तहहरूलाई det मन्त्रालयबाट आवश्यक समन्वय गरी सदा झै आवश्यक सहयोग गरिदिनहुन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) बमोजिम अनुरोध गरिन्छ। x’ hy कर्मचारी प्रशासन महाशाघा sate व्यवस्थापन महाशाखा fal wait arta महाशाखा योजना तथा AFA "५ feast प्रशासत सुधार महाशादा 1a eet (भिजिता दाहाल) मानव अधिकार अधिकृत फोन नं. ००९७७-१-५०१००१५, WATT नं. ००९७७-१-५४४७९७३, पो.ब.नं. ९१५२, काठमाडौं, नेपाल Phone: +977-1-5010015, Fax: +977-1-5447973, G.P.O. Box: 9182, Kathmandu, Nepal Email: [email protected], Website: www.nhrenepal.org, अडियो नोटिस बोर्ड सर्भिस नं. १६१८ -०१-२०१००१३ https://www.youtube.com/@nationalhumanrightscommiss4301, https://www.facebook.com/NepalNHRC, https://twitter.com/NepalNHRC