खरिद कारवाही रद्द गरिएको सूचना
Summary
उपरोक्त विषयमा यस कार्यालयलाई आवश्यक दमकल खरिदका लागि आह्वान गरिएको TSMC/IMP/NCB/G/2082/083-10 को सन्दर्भमा कुनै पनि बोलपत्रदाता सारभूत रुपमा प्रभावग्राही नदेखिएकोले यस कार्यालयको मिति २०८३/०६/०८ गतेको निर्णय बमोजिम उक्त दमकल खरिद कारवाही रद्द गरिएको हुँदा सम्बद्ध सबैको जानकारीको लागि यो सूचना…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 533282cf-b3ec-4dae-b8b9-5fdff44e05b9.pdfPDF · 1 page · 214 KBOpen
Key details
- Organization
- Tulsipur Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
SI तुलसीपुर उपमहानगरपालिका a नगर कार्यपालिकाको कार्यालय 4 प.सं. ROGR/OGY च.नं. मितिः २०८३/०६/१४ 00 29” are fava: खरिद कारवाही रद्द गरिएको सम्बन्धी सूचना | उपरोक्त विषयमा यस कार्यालयलाई आवश्यक दमकल खरिदका लागि आह्वान गरिएको TSMC/IMP/NCB/G/2082/083-10 को सन्दर्भमा कुनै पनि बोलपत्रदाता सारभूत रुपमा प्रभावग्राही नदेखिएकोले यस कार्यालयको मिति २०८३/०६/०८ गतेको निर्णय बमोजिम उक्त दमकल खरिद कारवाही रद्द गरिएको हुँदा सम्बद्ध सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ | (हिमालय शर्मा) खरिद इकाई प्रमुख