विजयादशमी २०८३ को विदाको अवधिमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाई तथा पक्राउ पूर्जी अनुमति र जरूरी पक्राउ पूर्जी स्वीकृति प्रयोजनको लागि तनहुँ जिल्ला अदालत खुल्ला रहने सम्बन्धी सूचना ।
Summary
विजया दशमी, २०८३ सालको उपलक्ष्यमा ।0८३ असोज २५ गते घटस्थापनाका दिनदेखि कात्तिक ८ गते — 104 दिनसम्म तनहुँ जिल्ला अदालत “ae रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिवार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न तथा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a35ba2ce-43c5-4669-a45b-1503d4a4ad35.pdfPDF · 1 page · 316 KBOpen
Key details
- Organization
- Supreme Court of Nepal
- Industry
- Federal
- Category
- Court Order
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
co तनहुँ जिल्ला अदालतबाट जारी भएको Nyt” सूचना AE % ॥ विजया दशमी, २०८३ सालको उपलक्ष्यमा ।0८३ असोज २५ गते घटस्थापनाका दिनदेखि कात्तिक ८ गते — 104 दिनसम्म तनहुँ जिल्ला अदालत “ae रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिवार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न तथा पक्राउ पूर्जी जारी गर्न, अनुमती प्रदान गर्न विहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ | मिति: २०८३।६।२३