Notice Park
Public Procurement Monitoring Office
Tender/Bids

दुई पांग्रे सवारीसाधन मर्मतसम्भार कार्य सम्बन्धि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

Summary

यस नगरपालिकाको लागि दुई पांग्रे सवारीसाधन मर्मतसम्भार कार्य गर्नुपर्ने भएकाले नगरपालिकाबाट तय गरेका कार्यक्षेत्रगत शर्तमा उल्लिखित शर्तहरुको अधिनमा रही मर्मत कार्य गर्न इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट सिलबन्दी दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। यस सम्बन्धी विस्तृत जानकारीको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Procurement Monitoring Office
Industry
Gov. Authority/Autonomo. Body
Category
Tender/Bids
Published
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्वच्छ, शान्त, Ba, पर्यटकीय नजर बुढानीलकण्ठ' ठोल फि नं. 98800900022 फोन नं. 0१-४३७२७२५ बुढानीलकण्ठ नगरपालिका att, नगर कार्यप्रालिकाको कार्यालय १ याय ee सूचना नं. २२ bases 016 दुई पांग्रे सवारीसाधन मर्मतसम्भार कार्य सम्बन्धि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना Contract ID: SQ/BNP/SW/083_084/01 दोस्रो पटक प्रकाशित मिति: 2053/06/23 यस नगरपालिकाको लागि दुई पांग्रे सवारीसाधन मर्मतसम्भार कार्य गर्नुपर्ने भएकाले नगरपालिकाबाट तय गरेका कार्यक्षेत्रगत शर्तमा उल्लिखित शर्तहरुको अधिनमा रही मर्मत कार्य गर्न इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट सिलबन्दी दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। यस सम्बन्धी विस्तृत जानकारीको लागि यस नगरपालिकाको जिन्सी शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ। सिलबन्दी दरभाउपत्र पाईने स्थानः जिन्सी शाखा, बुढानीलकण्ठ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हात्तीगौडा, काठमाडौ | क्र विवरण सिलबन्दी | सिलबन्दी सिलबन्दी सिलबन्दी सिलबन्दी सं दरभाउपत्र | दरभाउपत्र खरिद | दरभाउपत्र बुझाउने | दरभाउपत्र | दरभाउपत्र दस्तुर गर्ने अन्तिम मिति | अन्तिम मिति र जमानत | जमानतको र समय समय अबधि a दुई पांग्रे २०८३/०६/२९ | २०८३/०६/३० रू. 068/08, सवारीसाधन १,०००।- | दिउँसो ५:०० बजे | दिउँसो १२:०० बजे | ५०,००० १७ सम्म मर्मतसम्भार कार्य बिहिबार सम्म शुक्रबार सम्म सिलबन्दी दरभाउपत्र सम्बन्धी कागजातको पूरा सेट यस नगरपालिकाबाट लिखित निवेदनसाथ कम्पनी/ फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी रू. १००० (फिर्ता नहुने गरी) दस्तुर तल उल्लेखित खाता वा राजस्व शाखामा दस्तुर बुझाई सिलबन्दी दरभाउपत्र खरिद गर्ने अन्तिम मिति र समय भित्र खरिद गर्न सकिनेछ। बैंकको नामः प्रभु बैंक, हात्तीगौँडा शाखा, बुढानीलकण्ठ नगरपालिका, हात्तीगौडा, काठमाण्डौं। कार्यालयको नामः बुढानीलकण्ठ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय हात्तीगौंडा, काठमाण्डौं | राजस्व शिर्षक नं.: १००००९५२६२५०००९६ वा उल्लेखित सिलबन्दी दरभाउपत्र फाराम दस्तुरकालागि यस नगरपालिकाको राजश्च शाखामा रू. १,००० (अक्षरुपी एक हजार रुपैंया) दस्तुर बुझाई भौचर प्राप्त गर्न सकिने छ। सिलबन्दी दरभाउपत्र खोलिने मिति, समय र स्थानः २०८३/०६/३० गते शुक्रबार दिउँसो १:०० बजे, बुढानीलकण्ठ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय हात्तीगौडा, काठमाडौ। सिलबन्दी दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ तर सिलबन्दी दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएको कारणले मात्र सिलबन्दी दरभाउपत्र वा प्रस्तावपत्र खोल्न ya WaT | eA ot ROS am ae gee IR “ae FP BR es किक SS J | (5?

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.