Notice Park
Supreme Court of Nepal
Court Order

बडा दसैँ, २०८३ को बिदा अवधिमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन तथा पक्राउ अनुमतिका लागि अदालत खुला रहने सम्बन्धी सूचना ।

Summary

२०८३ सालको बडा दसैंको अवसरमा २०८३ असोज २५ गते घटस्थापनाका दिनदेखि ऐ. कार्तिक ८ गतेसम्म यस अदालत समेत बन्द रहने हुँदा उक्त बिदा अवधिमा शनिवार, घटस्थापना, बडा दसैं र कोजाग्रत पूर्णिमाको दिन बाहेक अन्य दिनमा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Court Order
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

= a श्री डडेल्धुरा जिल्ला अदालत अमरगढी नगरपालिका-५, डडेल्धुरा फोनः-०९६-४२०४८३ पत्र संख्या: ० ८३/८४ [email protected] हि ‘ [email protected] Wat se A [email protected] seat fafa: 206310123 सूचना | सूचना | | सूचना। | । २०८३ सालको बडा दसैंको अवसरमा २०८३ असोज २५ गते घटस्थापनाका दिनदेखि ऐ. कार्तिक ८ गतेसम्म यस अदालत समेत बन्द रहने हुँदा उक्त बिदा अवधिमा शनिवार, घटस्थापना, बडा दसैं र कोजाग्रत पूर्णिमाको दिन बाहेक अन्य दिनमा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्न बिहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म यस अदालत खुला रहने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। (गणेश बहादुर बिष्ट) खस्दा सचिन TMQ

Like

0

Views

5

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.