वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेश सूचना २०८३/०७/११

Summary
प्रस्तुत बिषयमा यस मन्त्रालयमा विभिन्न मितिमा स्वीकृतीको लागि वातावरणीय अध्ययन सम्बन्धी कार्यसूची (02) तथा वातावरणीय अध्ययन प्रतिवेदनहरु प्राप्त हुन आएको र सो को स्वीकृतीका लागि प्रस्तुतीकरणको मिति र प्रस्तावित विकल्पहरुमा प्रस्तावक तथा परामर्शदाताहरुसंग आवश्यक छलफल गर्नुपर्ने भएकोले वातावरण तथा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 87cceaff-2119-4dda-af5a-239cf556704f.jpgJPEG · 2550×3508 · 343 KBOpen
Key details
- Organization
- Ministry of Forests and Environment, Lumbini Province
- Industry
- Province
- Category
- Reports
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
gS Rep, 1 पा 2 J ~ : लुम्बिनी प्रदेश सरकार हा नज 7 . तथा मन्त्रालय ० एह्टाखा त "2 = वन, वातावरण तथा पर्यटन मन } राप्ती उपत्यका (देउखुरी), नेपाल ns | मितिः २०८३।०७। ११ प्रस्तुत बिषयमा यस मन्त्रालयमा विभिन्न मितिमा स्वीकृतीको लागि वातावरणीय अध्ययन सम्बन्धी कार्यसूची (02) तथा वातावरणीय अध्ययन प्रतिवेदनहरु प्राप्त हुन आएको र सो को स्वीकृतीका लागि प्रस्तुतीकरणको मिति र प्रस्तावित विकल्पहरुमा प्रस्तावक तथा परामर्शदाताहरुसंग आवश्यक छलफल गर्नुपर्ने भएकोले वातावरण तथा जलवायु परिवर्तन महाशाखामा सम्पर्क राख्नुहुन सम्बन्धित सरोकारवालाहरुको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । प्रदेश सरकारको सोंच- "समृद्ध प्रदेश: खुसी जनता" Email: [email protected], Website: www. moitfe.lumbini.gov.np