Notice Park
Ministry of Forests and Environment, Lumbini Province
Tender/Bids

कात्तिक ९, २०८३ खुत्खुते सामुदायिक वन उपभोक्ता समूह वाणगंगा न.पा.-९, कपिलवस्तुको काठ/दाउरा लिलाम बिक्री सम्बन्धी सुचनामा त्रुटी सच्याइएको सूचना । पूरा पढ्नुहोस्

Deadline 1 Nov 2026The deadline has passed.

Summary

यस सामुदायिक वनको स्वीकृत वन सम्बर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना बमोजिम आ.ब.०८२/०८३ मा पुनरुत्पादन तथा ढलापडा कटानका लागि डिभिजन वन कार्यालय कपिलवस्तु (कपिलवस्तु) सहमति अनुसारका रुखहरुको कटानबाट उत्पादन भएका भइ समूहको घाटगद्दीमा रहेका साल तथा अन्य विभिन्न प्रजातीको गोलिया थान १२१५…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Forests and Environment, Lumbini Province
Industry
Province
Category
Tender/Bids
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

यस सामुदायिक वनको स्वीकृत वन सम्बर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना बमोजिम आ.ब.०८२/०८३ मा पुनरुत्पादन तथा ढलापडा कटानका लागि डिभिजन वन कार्यालय कपिलवस्तु (कपिलवस्तु) सहमति अनुसारका रुखहरुको कटानबाट उत्पादन भएका भइ समूहको घाटगद्दीमा रहेका साल तथा अन्य विभिन्न प्रजातीको गोलिया थान १२१५ को ९२६७.०२ ay tr. काठ र दाउरा २७.५० चट्टा साथै वन पैदावार आपूर्ती समितिबाट फिर्ता भएको आ.व. 0501004 को साल दाउरा ४ wT दाउरा र आ.व. 0691062 को साल गोलिया थान २८१ को २२३२.३३ क्यू.फि. काठ र साल दाउरा ५ चट्टा समेतलाई ५ वटा weve कायम गरी घाटगद्ीमा राखिएका निम्न परिमाणका बन पैदावार जे जस्तो अवस्थामा 'छ, सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजाने गरी लिलाम विक्रि गर्नुपर्ने भएकोले मिति 2053106126 गतेका दिन सूचना प्रकासित गरिएकोमा समूहले तयार गरेको बिस्तृत सूचनामा वोलपत्र खरिद गर्ने मिति, दाखिला गर्ने मिति र खोल्ने मिति अन्यथा भएकोले तपसिल बमोजिम सच्चाईको छ । साथै साथै लट नं. ५ लेख छुट भएको तथा समूहको खाता नं. मा समेत अन्यथा भएकोले तपसिल बमोजिम सच्चाईको छ । इच्छुक 'सःमिल/कम्पनी/फर्मका प्रोपराइटरले नेपाली नागरीकताको प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि र मूल्य अभिबृद्धी कर दर्ता प्रमाणपत्रको प्रतिलिपि वा स्थायी लेखा नम्बर (पि.ए.एन.) दर्ता र डिभिजन वन कार्यालयमा सुचिकृत भएको प्रमाणपत्रको प्रतिलिपि सहित यो सुचना बुटवल टुडे राष्ट्रिय दैनिक पत्रिकामा प्रथम पटक प्रकाशन भएको मितिले २१ (एक्काईस) दिन भित्र बोलपत्र खरिद गरी २२ औ दिन सम्म बोलपत्र समूहको कार्यालयमा दाखिला गर्न आव्हान गरिन्छ । १. बन पैदावारको विवरणः लट न : ०१-०८३/०८४ वन पेदावारको विवरण न्युनतम (रु) संकलन खर्च परिमाण प्रतिइकाइ = [रु प्रति ae न. कै. प्रजाती ग्रेड थान rast) ae जम्मा मूल क बाँझी one Ro 00.52 छ 8 ४००५८२ जिंगड [pane । किङ ७२.२१ १०० ७२२१ मौवा छड कक १० ४७.५३ १०० ४७५३ हि छ हक फि ३६ 908.59 १२५० ५०७३२८ प्‌र९ RF-Pile no 1,4 साल Bass ७५ ९१३.५० ९०० २२२१५० 1006240::21 साल c १४. ५२०.९५ ६०० ३१२५७० साल [ion बु ११.७ हु "कुछ ३५१३ feat 1 न? डे ९.३० 1. का | 09 ९३० कूल जम्मा ३२० २६५५.5९ २०७८५५५७ We न: ०२-०८३/०८४ बन पैदावारको विवरण न्युनतम (रु) संकलन खर्च परिमाण प्रतिइकाइ oo [रु प्रति धाङ न. कै. प्रजाती ग्रेड | वात | ae — जम्मा मूल इकाइ) [Sarwar छि कुक १५ ३९४.२७ ४०० १५७७०० [aan | छा क [ १० | १११.९१ ३०० ३३५७३ कक” कको c ४७ १७२.२५ छि कछ १७२२५ जामुन c २ १२.६२ [ qoo | १२६२ १२९ RF-Pile no.12 Apurti कर्मा पक कछ ¥ ४१.६ ३०० १२४०५० Firta 5,6,8 कर्मा Cc ws: १९.९२ [yoo | joo १९९२ 0 सल | SAS Rs २८२६.५९ १२५० १०३३२३८५ विक कछ [SB eee 852.91 ९०० ६१४६१९ i वाणगंगा न.' खुत्खुते peat उपभोक्ता समूह, भर्लाबास, कपिलवस्तु [we [ ट [aac [ae Neeiemive | उसारर Pa Ce Boe een 60.24 300 WR ea जम्मा ३६६ २९०४.९२ २२५४५३४ लट न: 03-053/058 वन पैदावारको बिवरण न्युनतम (रु) संकलन खर्च परिमाण प्रतिइकाइ मूल्य रु प्रति ae न. प्रजाती ग्रेड थान कत a जम्मा मूल post [aan | A १२ Ws. ve ४०० ७३०४ [aan | aS २५ २७४.९४ igo! es GREGR [aw | Cc ५३ २१६.०५ | ee | WEY कर्मा 1080] ¥ 38.95 [| १११५४ कर्मा co गर 5005 १०० ३५०७ १२९ ‘triple io | सहि Pras] २४ ३६१.६५ १२५० ४५२०६३ साल 5001 ५१ ५०४.०३ १०० १४५३६२७ [ साल | Cc १४९ ५६३.०३ ६०० ३३७०५१० ति सा eos] १३ २१.३३े ३०० ६२९९ कूल जम्मा डेष्रे २२३२.५४ १४५६११९ ‘We A: ०४-०८३/०८४ बन पैदावारको बिवरण न्युनतम (रु) संकलन खर्च परिमाण प्रतिइकाइ त [रु प्रति ag न. प्रजाती ग्रेड | वन | aa मूल्य जम्मा मूल een) 2 असल sho 8 ३४ ९०६०५ | ४०० ३६२४३२ [Saar pe कु १५५.७२ ३०० WEE [an | हु [| ७७ | पक १०७ २४९५७ ir eee ee eel GR) RR ये ७२७५ जामुन 2 ३ ६६७ | १०० ६६७ wat Bees & १५९.२७ ४०० 94605 १२९ RF-Pile n0.7,8,9,11 कको Eee RB ३०० २२९०५ कर्मा Gc २६ १३१.७ र | १३१७०_ साल [Ane | joao: | १६९.६५ १२५० २१२०६३ (we ft छ न ४९५.६ ९०० ४४६०४० | जन ।! c १४३ ६००.०६ ६०० ३६००३६ Sera ADs as %.01 | 300 40503 कूल जम्मा ३९८ । ३०४०.९३ १५०२७७२ We A: ०५-०८३/०८४ बन पेदावारको विवरण | न्युनतम (रु) संकलन खर्च परिमाण | प्रतिइकाइ ele प्रति ag न. प्रजाती ग्रेड थान mm) । मद्य जम्मा मूल #0) [ar PN] ew ५२५.०६ १०० ५२५०६ FT-Pile no.14 जिंगड [ONES] २ ९.२८ [100 ९२८ १२९ FR and apuratfeta Eee । [PN] v 20.93 १०० २०७३ Daura aS aa [vo | ५५५.०७ उपभोक्ता समूह, » भर्लाबास, कपिलवस्तु साल जातको दाउरा चट्टा २२ १२००० 2 ¥000 साल मिश्रित जातको दाउरा चट्टा Se | ५००० | 0700. | १४१७० अन्य जातको दाउरा चट्टा १३.५ ४००० ५४००० कूल जम्मा | ३५१५०७ २, बोलपत्र खरिद गर्नुपर्ने अन्तिम मिति र समय : क) अन्तिम मिति : २०८३-०७-१६ ख) समय : कार्यालय समय ३. बोलपत्र दाखिला गर्नुपर्ने अन्तिम मिति र समयः क) अन्तिम मिति : २०८३-०७-१७ ख) समय : दिनको २ बजे ४, बोलपत्र खोल्ने मिति र समय : क) खेल्ने मिति :२०८३-०७-१९ ख) समय : दिनको २ बजे ५. बोलपत्र खरिद वा दाखिला गर्ने अन्तिम दिनमा सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट वा कार्यालय खुलेको दिनको तोकिएकै समयमा बोलपत्र खरिद वा दाखिला वा खोल्न सकिनेछ । ६, बोलपत्रसाथ लटैपिच्छे कबुल गरेको रकमको १० प्रतिशतले हुन आउने धरौटी बापतको रकम यस समूहको नाममा रहेको कृषि विकास बैंक लिमिटेड, ४ नं. जितपुर शाखा, कपिलबस्तुमा रहेको खाता नं. ०४- १५६-०१०६०७३९-०१-२ मा जम्मा गरेको सक्कल भौचर वा ६ महिनाको सक्कल बैक जमानत बोलपत्र दाखिला गरेको लटै पिच्छे छुट्टाछुट्टै समावेश हुनुपर्नेछ | विभिन्न लटको एकमुष्ट बैक जमानत पेश गरेको हकमा जुन लटमा बैक जमानत समाबेश भएको छ सोही 'लटका लागि मात्र उक्त बैक जमानत मान्य हुनेछ । ७. बोलपत्र फारम लट नं. १,२,३ र ४को प्रति वोलपत्र रु.२,०००।- र लट नं. ५ को प्रति बोलपत्र रु. १,०००।-पछि फिर्ता नहुने गरी समूहको बैक खातामा जम्मा गरेको सक्कल भौचर सहित समूह र डिभिजन वन कार्यालय, कपिलवस्तु (कपिलवस्तु)बाट खरिद गरी सोही कार्यालयमा दाखिला गर्न सकिनेछ | ८. लिलाम बढावढ हुने वन पैदावार कार्यालय खुलेको समय भित्र समूहको वाणगंगा-९, उत्तमनगर, भर्लाबासमा रहेको समूहको घाटगद्दी स्थानमा गई हेर्न सकिनेछ । 8. लिलाममा भाग लिन इच्छुक कम्पनी वा फर्मका प्रोपराइटर वा निजको मञ्जुरीनामा रहेको प्रतिनिधिले मात्र आवश्यक कागजात सहित बोलपत्र खरिद गर्न पर्नेछ | १०. निधारित न्यूनतम संख्या र रितपूर्वक पर्न आएका बोलपत्रहरु कार्यालय प्रतिनिधिको रोहवरमा माथि उल्लेखित मिति र समयमा खोलिनेछ | ११. लिलाम स्वीकृत भएको जानकारी प्राप्त भएको ४५ (पैतालिस) दिन भित्र सकार गरेको रकम, नियमानुसार लाग्ने कर, संङ्कलन खर्च लगायतका सम्पूर्ण रकम छुट्टै बुझाई लिलाम सकार गरेको वन पैदावार तोकिएको अविधि भित्र उठाई लैजानु पर्नेछ । १२. बोलपत्र फाराममा सामुदायिक वन उपभोक्ता समूहको प्रष्ट छाप लागेको र समूहका अध्यक्षको दस्तखत भएको हुनु पर्नेछ । फोटोकपी, समूहको सक्कल छाप नलागेको र समूहका अध्यक्षको दस्तखत नभएको बोलपत्र मान्य हुने छैन । १३. बोलपत्र फारम जसले खरिद गरेको छ उसैको नामबाट पेश गर्नु पर्नेछ । अन्यको नाम वा फर्मबाट पेश गरेमा मान्य हुने छैन । १४. बोलपत्रमा सकार गरिएको रकम अङ्क र अक्षरमा दुबैमा लेख्नु पर्नेछ । अङ्क र अक्षरमा फरक परे अक्षरलाई मान्यता दिईनेछ । १५, बोलपत्र सदर वा बदर गर्ने सम्पूर्ण अधिकार यस सामुदायिक वन उपभोक्ता समूहमा निहित रहनेछ १६. अन्य विस्तृत कुरा बुझ्नु परेमा यस कार्यालयमा सम्पर्क राख सकिने छ |

Like

0

Views

7

Comments

0

Share

0

Save

Report

Deadline 1 Nov 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.