Notice Park
Ministry of Forests and Environment, Lumbini Province
Tender/Bids

दुर्गामाता सामुदायिक वन उपभोक्ता समूह, नरैनापुर गा.पा.-६, बाँकेको गोलिया काठ तथा दाउरा बोलपत्रद्वारा लिलाम बिक्री सम्बन्धी सूचना ।

15days left
Deadline 20 Nov 2026

Summary

यस सामुदायिक वन उपभोक्ता समुहले व्यवस्थापन गरेको वन क्षेत्रका समुहको स्वीकृत वन व्यवस्थापन बमोजिम उत्पादित काठ दाउरा समुहमा आन्तरिक खपत भई बाँकी रहेका काठ दाउरा डि.व.का. बाँकेको जामुन, ART र अन्य जातका गोलिया थान ६३७ को २५६१.५ घन.फीट काठ र साल जातको दाउरा १२.७५ El र अन्य जातको दाउरा १०.०० चट्टा हाल…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Forests and Environment, Lumbini Province
Industry
Province
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नरैनापुर _ गोलिया काठ तथा दाउरा (पहिलो पटक सूचना प्रकाशित Ra (लिलाम बिक्रि सम्बन्धी सूचना सै २०८६ई%०७/१४ ) शौर्य राष्ट्रिय दैनिक विस्तृत सूचना यस सामुदायिक वन उपभोक्ता समुहले व्यवस्थापन गरेको वन क्षेत्रका समुहको स्वीकृत वन व्यवस्थापन योजना अनुसार डि.व.का.बाँकेको च.नं.३१३७ मिति २०८२/१२/०६ गतेको वन पैदावार संकलन सहमति बमोजिम उत्पादित काठ दाउरा समुहमा आन्तरिक खपत भई बाँकी रहेका काठ दाउरा डि.व.का. बाँकेको च.नं.१०२३ मिति 2053/08/23 at area लिलाम सहमति बमोजिम समुहको घाटगहीमा रहेका साल, जामुन, ART र अन्य जातका गोलिया थान ६३७ को २५६१.५ घन.फीट काठ र साल जातको दाउरा १२.७५ El र अन्य जातको दाउरा १०.०० चट्टा हाल जे जस्तो अवस्थामा छ सोही अवस्थमा आफ्नै खर्चमा उठाइ लैजाने गरी लिलाम बिक्रि गर्नुपर्ने भएकोले सूचिकृत भएका काठ व्यवसायीहरुले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ औ दिन भित्र बोलपत्र खरिद गरी २२ औ दिनमा सिलबन्दि बोलपत्र दाखिला गर्न आव्हौन गरिन्छ | विस्तृत सूचना यस समुहको कार्यालयको सूचना पाटीमा टाँस गरिएको व्यहोरा सम्बन्धित सबैलाई सुचित गरिन्छ | तपशिल जात ग्रेड | थान [परिमाण [दर न्युनतम मुल्य | संकलन खर्च | कैफिय साल ए x 58K १२५० WIS साल बि oy ६३२.२४ ९०० _५६९१०६ साल सि ५१५ 4805.4 <a ६०० ९६४८६० साल डि । २२ ।३५.९७ ३०० ११६९१ Eu जम्मा साल ६२६ २३६०५.९ " १६५७५३२ जामुन ए | १ | awe |.:४00 । ४९७६ at ee KK । २०० | २३८ अन्य डे 85.98 १०० ३५१६ जम्मा गोलिया ६३७ । २५६१.५ १६९४७२२ । साम जातको asa ae | जातको दाउरा चट्टा १२.७५ । १२००० १५३००० अन्य जातको दाउरा AST १०.०० | ४००० ४०००० । २७५६१६.२५ कल जम्मा FSG | ६००६११.२५ शर्त तथा नियमहरु १. बोलपत्र खरीद गर्नु पर्ने अन्तिम मिति र समय : २०८३/०५/०४ गते कार्यालय समय सम्म | २. बोलपत्र दाखिला गर्नु पर्ने अन्तिम मिति र समय : २०5३/०५/०५ गते समय १२:०० बजे सम्म | ३. बोलपत्र साथ कबुल, गरेको रकमको १० प्रतिशत्त रकम यस समुहको नेपाल बैंक लिमिटेड धम्बोजी शाखामा रहेको हिसाब नं. ००४००१००६१०१७८०००००१ मा नगद जम्मा गरेको . ६ महिना सम्म म्याद भएको बैँक ग्यारेन्टी समावेश गरेको हुनु पर्नेछ । a ४. ह्वोलपत्र फारम रु २000/-(पछि फिर्ता नहुने गरी) तिरी यस समुह वा डिभिजन वन कार्यालय, बाँकेबाट खरिद तथा दाखिला गर्न सकिनेछ । ५,लिलाम हुने वन पैदावार कार्यालय खुलेको समयमा यस सा.व.उ.स. को घाटगहीमा गई हेर्न सकिनेछ ६. लिलाममा भाग लिने डि.व.का.मा सूचिकृत भएका ईच्छुक काठ दाउरामा आधारित उद्योगहरुले सूचिकृत भएको प्रमाणपत्रको प्रतिलिपी सहित नेपाली नागरिकताको प्रमाणपत्र, कर दर्ता/चुक्ताको प्रमाणपत्रको प्रतिलिपी, मूल्य अभिबृद्धी कर दर्ताको प्रतिलिपी वा स्थायी लेखा नम्बर (पि.पि.एन.) दर्ताको प्रमाणपत्रको प्रतिलिपी, कारोबार गर्न अनुमसत पाएको फर्मको प्रतिलिपी साथ सिलबन्दि बोलपत्र पेश गर्नु पर्नेछ । ७. निर्धारित न्युनतम संख्या र रितपुर्वक दाखिला हुन आएमा बोलपत्रहरु मिति २०८३/०५/,...... गते दिउसो २:०० बजे समुहले समूह, कार्यालयहरु, बोलपत्र दाखिला गर्ने फर्मको प्रतिनिधीहरुको रोहवरमा खोलिनेछ साथै बोलपत्र दाखिला गर्ने फर्मको प्रतिनिधी अनुपस्थित. भएमा पनि बोलपत्र खोलिनेछ | ‘ 5. बोलपत्र खरिद दाखिला वा खोल्ने दिन विदा परेमा क्रमश कार्यालय खुलेको पहिलो दिनमा गरिनेछ | ९, लिलाम विक्री सदर भएको जानकारी प्राप्त भएको मितिले वा समुहले कार्यालयको सूचना पाटिमा टाँस गरेको मितिले १० दिन भित्र सकार रकम , मूल्य अभिबृद्धि कर तथा संकलन खर्च नियमानुसार छुट्टाछुट्टै बुझाई लिलाम चढेका वन पैदावार तोकिएको अवधि भित्र उठाई लैजानु पर्नेछ । १०. बोलपत्र सकार गरिएको रकम अङ्ग र अक्षर दुवैमा लेख्नु पर्नेछ । अङ्ग र अक्षर फरक परेमा अक्षरलाई मान्यता दिईनेछ । ११. बोलपत्र सदर वा बदर गर्ने सम्पुर्ण अधिकार समुहमा रहनेछ । १२. अन्य कुरा प्रचलित कानुन बमोजिम हुनेछ | गोलिया काठ तथा दाउरा ART बोलपः लिलाम बिक्रि सम्बन्धी सचना पहिलो पटक सूचना प्रकाशित मिति २०८३: ०७:१४ यस सामुदायिक वन उपभोक्ता समुहले व्यवस्थापन गरेको वन क्षेत्रका समुहको स्वीकृत वन व्यवस्थापन योजना अनुसार डि.व.का.बौंकेको च.नं.३१३७ मिति २०८२/१२/०६ गतेको वन पैदावार संकलन सहमति बमोजिम उत्पादित काठ दाउरा समुहमा आन्तरिक खपत भई बाँकी रहेका काठ दाउरा डि.व.का. बाँकेको च.नं.१०२३ मिति २०८३/०६/ २३ को area लिलाम सहर्मात बमोजिम समुहको घाटगद्दीमा रहेका साल, जामुन, बर्रो र अन्य जातका गोलिया थान ६३७ को २५६१.५ घन.फीट काठ र साल जातको दाउरा १२.७५ चट्टा र अन्य जातको दाउरा १०.०० Be erat जे जस्तो अवस्थामा छ सोही अवस्थमा आफ्नै खर्चमा उठाइ लैजाने गरी लिलाम बिक्रि गर्नुपर्ने भएकोले सूचिकृत भएका काठ व्यवसायीहरुले यो सुचना प्रथम पटक प्रकाशित भएको मितिले २१ औ दिन भित्र बोलपत्र खरिद गरी २२ औ दिनमा सिलबान्दि बोलपत्र दाखिला गर्ने आब्हान गरिन्छ | विस्तृत सूचना यस समुहको कार्यालयको सूचना पाटीमा टौंस गरिएको व्यहोरा सम्बन्धित सबैलाई सुचित गरिन्छ । अध्यक्ष श्री दुर्गामाता सामुदायिक वन उपभोक्ता समूह नरैनापुर गा पा. agra. ६, बाँके

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

15days left
Deadline 20 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.