रामजानकी सामुदायिक वन उपभोक्ता समूह, नरैनापुर गा.पा.-६, बाँकेको काठ/दाउरा लिलाम बढाबढ सम्बन्धी सूचना।
Summary
गतेको वन पैदावार संकलन सहर्मात अनुसार आ.ब. ०८२/०८३ मा संकलन भई यस समूहको घाटगद्दीमा रहेका गोलिया काठ दाउरा डिभिजन वन कार्यालय लागी बाह्य लिलाम सहमति बमोजिम साल, बर्रो लगाएत काठ गोलिया थान ३७९ को १४७७.७१ क्यू फुट काठ र साल लगायत अन्य जातको दाउरा चट्टा १६ संघिय वन नियमावली २०७९ मा भएको नियम २५ को…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cff4b53f-3ab3-44c1-a31c-876985914a8a.pdfPDF · 1 page · 97 KBOpen
Key details
- Organization
- Ministry of Forests and Environment, Lumbini Province
- Industry
- Province
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
रामजानकी सामुदायिक agi उपभोक्ता समूह नरैनापुर गा.पा.-६, बाँ प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/०७/०९ गते डिभिजन वन कार्यालय बाँकेको च.नं. ३१३४ मिति २०८२/१२/०५ गतेको वन पैदावार संकलन सहर्मात अनुसार आ.ब. ०८२/०८३ मा संकलन भई यस समूहको घाटगद्दीमा रहेका गोलिया काठ दाउरा डिभिजन वन कार्यालय बाँकेको च.नं. ९९४ मिति २०८३/०६/२२ गतेको व्यापारिक प्रयोजनका लागी बाह्य लिलाम सहमति बमोजिम साल, बर्रो लगाएत काठ गोलिया थान ३७९ को १४७७.७१ क्यू फुट काठ र साल लगायत अन्य जातको दाउरा चट्टा १६ संघिय वन नियमावली २०७९ मा भएको नियम २५ को नियम उप-नियम (१क) बमोजिम लिलाम बिक्रीको लागी प्रथम पटक २१ दिने सूचना, प्रकाशित गरिएको छ । विस्तृत जानकारीका लागी यस समूहको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ |