Notice Park
Ministry of Forests and Environment, Lumbini Province
Tender/Bids

भगवती सामुदायिक वन उपभोक्ता समूह, राप्तीसोनारी गा.पा.-७, बाँकेको गोलिया काठ तथा दाउरा चट्टा बोलपत्रद्वारा लिलाम बिक्री सम्बन्धी सूचना।

15days left
Deadline 20 Nov 2026

Summary

यस सामुदायिक वन उपभोक्ता समुहले व्यवस्थापन गरेको वन क्षेत्रका समुहको स्वीकृत वन व्यवस्थापन योजना अनुसार डि.( बमोजिम समुहको घाटगद्दीमा रहेका साल,कर्मा,जामुन,सिरिश र बर्रो जातका गोलिया धान ३७ को ६५१.५२ घन,फीट काठ र साल जातको दाउरा १.०० चट्टा हाल र अन्य जातको दाउरा ८.०० Ag जे जस्तो अवस्थामा छ सोही…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Forests and Environment, Lumbini Province
Industry
Province
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गोलिया काठ तथा दाउरा चट्टा बोलपत्रद्धारा लिलाम बिक्रि सम्बन्धी सचना पहिलौ पटक सूचना प्रकाशित मिति २०८३ ०७:१४ यस सामुदायिक वन उपभोक्ता समुहले व्यवस्थापन गरेको वन क्षेत्रका समुहको स्वीकृत वन व्यवस्थापन योजना अनुसार डि.( व.का.बौंकेको च.नं.३६७६ मिति २०८२/१२/२७ गतेको वन पैदावार संकलन सहमति बमोजिम उत्पादित काठ दाउरा समुहमा आन्तरिक खपत भई बाँकी रहेका काठ दाउरा डि.व.का. बाँकेको च.नं.१०२४ मिति २०८३/०६/२३ को बाह्य लिलाम सहमति बमोजिम समुहको घाटगद्दीमा रहेका साल,कर्मा,जामुन,सिरिश र बर्रो जातका गोलिया धान ३७ को ६५१.५२ घन,फीट काठ र साल जातको दाउरा १.०० चट्टा हाल र अन्य जातको दाउरा ८.०० Ag जे जस्तो अवस्थामा छ सोही अवस्थमा आफ्नै खर्चमा उठाइ लै जाने गरी लिलाम बिक्रि गर्नुपर्ने भएकोले सूचिकृत भएका काठ व्यवसायीहरुले यो सुचना प्रथम पटक प्रकाशित भएको मितिले २१ oft दिन भित्र बोलपत्र खरिद॒ गरी २२ औ दिनमा सिलर्बान्द॒ बोलपत्र दाखिला गर्न आव्हान गरिन्छ | विस्तृत सूचना यस समुहको कार्यालयको सूचना पाटीमा टौंस गरिएको ब्यहोरा सम्बन्धित सबैलाई सुचित गरिन्छ | अध्यक्ष श्री भगवती सामुदायिक बन उपभोक्ता समुह , राप्ती सोनारी गा.पा. वडा नं. ७, बाँके

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

15days left
Deadline 20 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.