Ministry of Forests and Environment, Lumbini Province
वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेश
- notices
- 204
- followers
- 1
- views
- 322
- likes
- 2
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
भगवती सामुदायिक वन उपभोक्ता समूह, राप्तीसोनारी गा.पा.-७, बाँकेको गोलिया काठ तथा दाउरा चट्टा बोलपत्रद्वारा लिलाम बिक्री सम्बन्धी सूचना।
यस सामुदायिक वन उपभोक्ता समुहले व्यवस्थापन गरेको वन क्षेत्रका समुहको स्वीकृत वन व्यवस्थापन योजना अनुसार डि.( बमोजिम समुहको घाटगद्दीमा रहेका साल,कर्मा,जामुन,सिरिश र बर्रो जातका गोलिया धान ३७ को ६५१.५२
... Read moreदुर्गामाता सामुदायिक वन उपभोक्ता समूह, नरैनापुर गा.पा.-६, बाँकेको गोलिया काठ तथा दाउरा बोलपत्रद्वारा लिलाम बिक्री सम्बन्धी सूचना ।
यस सामुदायिक वन उपभोक्ता समुहले व्यवस्थापन गरेको वन क्षेत्रका समुहको स्वीकृत वन व्यवस्थापन बमोजिम उत्पादित काठ दाउरा समुहमा आन्तरिक खपत भई बाँकी रहेका काठ दाउरा डि.व.का. बाँकेको जामुन, ART र अन्य जातक
... Read moreश्री कञ्चन सामुदायिक वन उपभोक्ता समूह, सैनामैना-१०, रुपन्देहीको काठ/दाउरा लिलाम बिक्रीको सूचना।
काठ र दाउरा प्रति ईकाई दररेटको आधारमा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना।
श्री गौतमबुद्ध सामुदायिक वन उपभोक्ता समूहको सामुदायिक वनबाट आ.व.२०८३/०८४ मा कटान हुने रुखहरुबाट उत्पादन हुने तपसिलमा उल्लेखित जात र परिमाणको काठ/दाउरा प्रति ईकाई दररेटमा लिलाम बिक्री गर्नुपर्ने भएकोले
... Read moreवन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेश सूचना २०८३/०७/११
प्रस्तुत बिषयमा यस मन्त्रालयमा विभिन्न मितिमा स्वीकृतीको लागि वातावरणीय अध्ययन सम्बन्धी कार्यसूची (02) तथा वातावरणीय अध्ययन प्रतिवेदनहरु प्राप्त हुन आएको र सो को स्वीकृतीका लागि प्रस्तुतीकरणको मिति र
... Read more
कात्तिक ९, २०८३ खुत्खुते सामुदायिक वन उपभोक्ता समूह वाणगंगा न.पा.-९, कपिलवस्तुको काठ/दाउरा लिलाम बिक्री सम्बन्धी सुचनामा त्रुटी सच्याइएको सूचना । पूरा पढ्नुहोस्
यस सामुदायिक वनको स्वीकृत वन सम्बर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना बमोजिम आ.ब.०८२/०८३ मा पुनरुत्पादन तथा ढलापडा कटानका लागि डिभिजन वन कार्यालय कपिलवस्तु (कपिलवस्तु) सहमति अनुसारका रुखहर
... Read moreराजकुँडा सामुदायिक वन उपभोक्ता समूह बुद्धभूमि न.पा.-१, कपिलवस्तुको काठ लिलाम बिक्री सम्बन्धी सुचनामा त्रुटी सच्याइएको सूचना ।
यस सामुदायिक वनको स्वीकृत वन सम्बर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना बमोजिम डिभिजन वन कार्यालय कपिलवस्तु, (कपिलवस्तु) को सहमति बमोजिम आ.व.०८०/००५१ मा सुधार कटान भई उत्पादन भएको, आ.व. ०८१/
... Read moreरामजानकी सामुदायिक वन उपभोक्ता समूह, नरैनापुर गा.पा.-६, बाँकेको काठ/दाउरा लिलाम बढाबढ सम्बन्धी सूचना।
गतेको वन पैदावार संकलन सहर्मात अनुसार आ.ब. ०८२/०८३ मा संकलन भई यस समूहको घाटगद्दीमा रहेका गोलिया काठ दाउरा डिभिजन वन कार्यालय लागी बाह्य लिलाम सहमति बमोजिम साल, बर्रो लगाएत काठ गोलिया थान ३७९ को १४७७.
... Read moreखोदाउ सामुदायिक वन उपभोक्ता समूह ठाकुरबाबा न.पा.३ र ५ बर्दियाको गोलिया काठ/दाउरा लिलाम बिक्रीको सूचना ।
यस समूहको स्वीकृत वन व्यवस्थापन कार्ययोजना अनुसार आ.व. २०८२/०८३ मा उत्पादन पत्रानुसार समूहको Wendin रहेको निम्न परिमाणको काठ तथा दाउरा जे जस्तो अवस्थामा छ, सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजाने गरी ब
... Read moreडिभिजन वन कार्यालय, बाँकेको आशय पत्र (EOI) पेश गर्ने सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा यस डिभिजन वन कार्यालय बाँके अन्तर्गतको खर्चेताल सरकारद्वारा व्यवस्थित (चक्ला वन) को स्वीकृत वन सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना बमोजिम आर्थिक वर्ष (२०८३/८४) मा fata
... Read more
असोज ३०, २०८३ प्रतिभा सामुदायिक वन उपभोक्ता समूह वाणगंगा न.पा.-२, कपिलवस्तुको काठ/दाउरा लिलाम बिक्री सम्बन्धी सुचनामा त्रुटी सच्याइएको सूचना । पूरा पढ्नुहोस्
प्रतिभा सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रबाट आ.व. २०८२/०८३ मा स्वीकृत वन कार्ययोजना अनुसार पुनरुत्पादन कटान ८157 प्लटमा HEMT UGA बाट उत्पादन भई वन पैदावार आपूर्ती समिति वाट फिर्ता तथा सुधार- कटा
... Read moreअसोज ३०, २०८३ खड्गेश्वरी सामुदायिक वन उभोक्ता समूह, राप्ती गा.पा.-९, दाङको काठ दाउरा लिलाम बिक्रीको सूचना पूरा पढ्नुहोस्
यस श्री खड्केश्वरी सामुदायिक वन उपभोक्ता समुहको a व २०८२।०८३ मा नियमानुसार रुखहरु कटानमुछ्ान गरी उत्पादित तपसिल वमोजिजमका काठ/दाउरा सामुदायिक वनको wrest स्थलमा लट वनाइ जे जस्तो अवस्थामा छ सोही अवस्थाम
... Read moreजडीबुटी तथा गैह्रकाष्ठ वन पैदावार संकलन सम्बन्धी सूचना (डिभिजन वन कार्यालय, बाँके)
आबाधिक वन व्यवस्थापन योजना (आ.व. २०८१।०८२ बमोजिमका वन पैदावारको नियमानुसार संकलन ईजाजत प्रदान गरिने भएकोले जडीबुटी तथा गैरकाष्ठ वन पैदावार संकलन सम्बन्धि सुचना, लुम्बिनी प्रदेश सरकार वन नियमावली २०७९
... Read moreकाठ तथा दाउरा लिलाम बढाबढको सूचना (डिभिजन वन कार्यालय,नवलपरासी(ब.सु.प.))
चालू आ.व. २०८३/०८४ मा सरकारी निकाय तथा संघ संस्थाबाट डिभिजन वन कार्यालय, नवलपरासी (ब.सु.प.) लाई हस्तान्तरण हुन आएका विभिन्न जातका गोलिया काठ दाउरा जे जस्तो अवस्थामा छु सोही अवस्थामा आफ्नै खर्चमा उठाई
... Read moreगोलिया काठ बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना (बैदा सा.व.उ.स.,बारबर्दिया न.पा.-१०,बर्दिया)
श्री बैदा सामुदायिक वन उपभोक्ता समूहको सामुदायिक वनबाट आ.व.२०८२/०८३ मा कटान भएका रुखहरुबाट उत्पादन हुने तपसिलमा उल्लेखित जात र परिमाणको काठ लिलाम विक्री गर्नुपर्ने भएकोले यो सुचना प्रकाशित गरिएको छ ।
... Read moreकाठ/दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना (मायादेवी साझेदारी वन उपभोक्ता समूह,वाणगंगा न.पा.-१०,कपिलवस्तु) ।
मायादेवी साझेदारी बन उपभोक्ता समुहको बन क्षेत्रबाट आ.ब. २०८२/०६८३ मा स्वीकृत बन कार्ययोजना अनुसार पिपरा खण्डको पुनरुत्पादन कटान 0154 र ढलापडा कटान esl रुखहरु कटानबाट उत्पादन भई वाडफाँडबाट समूहको भागमा
... Read moreकाठ/दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना (प्रतिभा सा.व.उ.स.,वाणगंगा न.पा.-२,कपिलवस्तु)।
प्रतिभा सामुदाषिक वन उपभोक्ता समुहको वन क्षेत्रबाट आ.व. २०८२/०८३ मा स्वीकृत वन कार्ययोजना अनुसार पुनरुत्पादन कटान 0157 प्लटमा कटान मुछान बाट उत्पादन भई वन पैदावार आपूर्ती समिति बाट फिर्ता तया सुधार- क
... Read moreकाठ र दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना (खबरी सा.व.उ.स.,गढवा गा.पा.-६,दाङ) ।
यस सत्ररी सामुदायिक वन उपभोक्ता समूहको स्वीकृत दिगो वन व्यवस्थापन कार्ययोजना बमोजिम डिभिजन वन कार्यालय दाङ कटान प्लट Cis र ढलापडा (पुरै वन क्षेत्रमा) आ.व. २०८२/०5३ मा छपान भएका रुखहरु कटान FEM भई उत्प
... Read moreकाठ र दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना (हुरुम सल्लेरी सा.व.उ.स.,बबई गा.पा.-५,दाङ) ।
श्री हुरुम सल्लेरी सामुदायिक वन उपभोक्ता समूह बबई गाउपालिका वडा नं. ५ हुरुम, दाङको आ.व. २०८२/०८३ मा स्वीकृत वन .व्यवस्थापन कार्ययोजना अनुसार उत्पादित वन पैदावार बबई गाउपालिका वडा नं.५, दाङमा घाटगद्दी
... Read moreकाठ/दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको विस्तृत सूचना (डिभिजन वन कार्यालय,कपिलवस्तु(गौतमबुद्ध),चन्द्रौटा) ।
यस कार्यालय अन्तरगत कपिलवस्तु साझेदारी वनबाट स्वीकृत वन व्यवस्थापन कार्ययोजना अनुसार आ.व. २०६१/०८२.२०८२।०८३ मा उत्पादन भई डिभिजन वन कार्यालयको भागमा परेका र बिभिन्न मुद्दामा बरामद भएका तपशिल अनुसार बि
... Read moreAbout
Ministry of Forests and Environment, Lumbini Province (वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेश), Province. Latest notices on Notice Park.
Contact
- Website
- http://moitfe.lumbini.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.