Notice Park
Ministry of Forests and Environment, Lumbini Province
Tender/Bids

काठ र दाउरा प्रति ईकाई दररेटको आधारमा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना।

13days left
Deadline 18 Nov 2026

Summary

श्री गौतमबुद्ध सामुदायिक वन उपभोक्ता समूहको सामुदायिक वनबाट आ.व.२०८३/०८४ मा कटान हुने रुखहरुबाट उत्पादन हुने तपसिलमा उल्लेखित जात र परिमाणको काठ/दाउरा प्रति ईकाई दररेटमा लिलाम बिक्री गर्नुपर्ने भएकोले यो सुचना प्रकाशित गरिएको छ । ईच्छुक व्यक्ति, सघंसस्था, फर्म वा कम्पनीले यो सुचना नागरिक राष्ट्रिय…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Forests and Environment, Lumbini Province
Industry
Province
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सम्बन्धत) | 49290 CR) OC चन. 4 3 : मिति: २०८३/०७/१२ विषयः काठ र दाउरा प्रति ईकाई दररेटको आधारमा बोलपत्रद्धारा लिलाम बिक्रीको सूचना । AE नं. १ (२०८३/०८४) पहिलो पटक सुचना प्रकाशन मिति २०८३।०७।१२ ०७ श्री गौतमबुद्ध सामुदायिक वन उपभोक्ता समूहको सामुदायिक वनबाट आ.व.२०८३/०८४ मा कटान हुने रुखहरुबाट उत्पादन हुने तपसिलमा उल्लेखित जात र परिमाणको काठ/दाउरा प्रति ईकाई दररेटमा लिलाम बिक्री गर्नुपर्ने भएकोले यो सुचना प्रकाशित गरिएको छ । ईच्छुक व्यक्ति, सघंसस्था, फर्म वा कम्पनीले यो सुचना नागरिक राष्ट्रिय दैनिक पत्रिकामा मिति २०८३/०७/१२ गते प्रकाशन भएको मितिले २१ दिन भिव यस समूहको कार्यालय र डिभिजन वन कार्यालय बर्दियाबाट बोलपत्र खरिद गरी २२ औं दिन दिनको १२:०० बजे भित्रको समयमा यस गौतमबुद्ध सामुदायिक वन उपभोक्ता समुहको कार्यालय गुलरिया न.पा. वडा नं. ०१ बर्डिया र डिभिजन बन कार्यालय बर्दियामा Reset घोजपत्र दाखिला गर्न आहा गरिन्छ । तपसिल १.वन पैदावारको बिवरणः- लट नं. | वन पंदावारको | रुख । | अनुमानित परिमाण काठ घफि. [ sae | Er प्रति इकाई न्यूनतम मुल्य रु. मूल्यांकन रु. . | दाउरा चट्टा | काठमूल्यरु. ] दाउरा मूल्य रु. | २९०७२ २३६० काठ प्रति घ.फी. ८२९४७ ९२८० १३० र दाउरा ३६४५ ३६० प्रति चट्टा R000} JUST ११९२ [० कंकाल lw ५४९।1७७ | २१०६ STARRY [eve | Wek कर्ताले ४७३१।२८ | ९1७५ ७०९६९२ | ३९००० ब्यहोर्नु पर्नेछ [६४५२।६१ | 164 [ wise | ९३८५०२ ५९४०० WOW | ०।५९ ८२९।४७ | २।३२ | ३६।४५ [eres | ०।०४ २.बोलपत्र दाखिला गर्नुपर्ने अन्तिम मिति र समय (क) अन्तिम मिति:२०५८३। ०८।०३ (ख) समय दिउँसो १२:०० बजेसम्म | ३.बोलपत्रसाय कबुल गरेको रकमको १० प्रतिशतले हुन आउने रकम बोलपत्र खरिद गरेको सामुदायिक वन उपभोक्ता समुहको राष्ट्रिय बाणिज्य बैक, गुलरिया शाखा कार्यालय, बर्दियामा रहेको हिसाब नं. ४१४०१००१०१२९२००१ खातामा नगद जम्मा गरेको सक्कल भौचर/-..--------------बैंकमा कम्तिमा ६ महिना अवधिको बैंक जमानत समावेश हुनुपर्नेछ । ४,बोलपत्र फारमको रु. १०००/- पछि फिर्ता नहुने गरी तिरी यस सामुदायिक बन उपभोक्ता समूह र डिभिजन वन कार्यालय बर्दियाबाट खरिद गरि खरिद गरेको निकायमा दाखिला गर्नु पर्नेछ । x tent बढाबढ हुने वन पैदावार कार्यालय खुलेको समय दिनको ४:०० बजे भित्र गौतमबुढ सामुदायिक बन उपभोक्ता समुहको झामुदाविक चन क्षेद्रमा गई हेर्न सकिनेछ। CamScanner करी. ६,लिलाममा भाग लिन ईच्छुक कम्पनी वा फर्मको प्रोपराईटरले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, फर्म वा कम्पनि दर्ता प्रमाण पत्रको प्रतिलीपि ,कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि र मुल्य अभिबृढ्ी कर दर्ता प्रमाण पत्रको प्रतिलीपि वा स्थाई लेखा नम्वर (PAN) दर्ता प्रमाण पत्रको प्रतिलीपि र संघीय वन नियमावली २०७९ को नियम १२८ बमोजिम सम्बन्धित डिभिजन वन कार्यालयमा सुची दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि बोलपत्रसाथ पेश गर्नु पर्नेछ । ७.निर्घारित न्युनतम संख्याका र रीतपुर्वक पर्न आएका बोलपत्रहरु मिति २०८३।०८।०३ गते दिनको २:०० बजे साक्षीहरुको रोहवरमा खोलिने छ । ५.उत्पादित गोलिया काठ र दाउरा नाप पईमास भई घाटगद्दी भएको जानकारी पश्चात्‌ १० (दश) दिन भित्र साकार गरेको प्रति ईंकाई WEA हुन आउने रकम तथा निर्धारित मुल्य अभिबृद्धी कर, अग्रिम आय कर, संकलन खर्च छुट्टै बुझाई लिलाममा चढाएको वन पैदावार तोकिएको अवधि भित्र उठाईलैजानु पर्नेछ । ९,बोलपत्रमा सकार गरिएको रकम we र अक्षर दुबैमा tars । अङ्क र अक्षरमा फरक परे अक्षरलाई मान्यता RES । १०,प्रस्तुत बोलपत्रको सम्वन्धमा कुनै बिवाद उत्पन्न भएमा त्यसको अन्तिम निर्णय दिने अधिकार सम्बन्धित निकायको हुनेछ । ११. रितपुर्वक नभएको वा शर्त राखिएको र म्याद नाघि प्राप्त भएको बोलपत्र मान्य हुने छैन । १२, प्रस्तुत बोलपत्र सदर वा बदर गर्ने सम्पुर्ण अधिकार यस सामुदायिक वन उपभोक्ता समूहमा निहित रहनेछ । १३, अन्य कुराहरु प्रचलीत कानुन RTC हुनेछ । CamScar————

Like

0

Views

4

Comments

0

Share

0

Save

Report

13days left
Deadline 18 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.