नेटवर्क जडान सम्बन्धी सूचना !
Summary
छत्रदेव गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको नवनिर्मित प्रशासकीय भवनमा [३८५०11018 Installation गरी सेवा प्रदान गर्न इन्छुक फर्मले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र के- कति दरभाउमा सेवा उपलब्ध गराउन सक्ने हो सो सम्बन्धी 300 भरी शिलबन्दी दरभाउपत्र पेस गर्ने प्रयोजनका लागि यो सूचना…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5f5a412f-9a6a-4615-976c-18f0942bef5d.pdfPDF · 1 page · 465 KBOpen
Key details
- Organization
- Chhatradev Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
tWolad ग्राउँपालिका cea RURAL MUNICIPALITY Pn ara Chhatragunj, Arghakhanchi पत्र संख्या /९॥६९। No. लम्बिनी प्रदेश, नेपाल चलानी न./२०.॥०: त 7 नं. / २७1. No.: Lumbini Province, Nepal प्रथम पटक सूचना प्रकाशन मितिः 20d 3/06/08 छत्रदेव गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको नवनिर्मित प्रशासकीय भवनमा [३८५०11018 Installation गरी सेवा प्रदान गर्न इन्छुक फर्मले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र के- कति दरभाउमा सेवा उपलब्ध गराउन सक्ने हो सो सम्बन्धी 300 भरी शिलबन्दी दरभाउपत्र पेस गर्ने प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ । सर्तहरु: १. दरभाउ पेस गर्दा निवेदनसहित अनिवार्य रुपमा फर्म दर्तानवीकरण, मु.अ.कर दर्ता प्रमाण-पत्र, कर चुक्ता प्रमाण- पत्रको प्रतिलिपि अनिवार्य रुपमा पेस गर्नुपर्नेछ । २. सेवा प्रदायकले सम्झौताको ७ (सात) दिनभित्र Networking Installation सेवा सुचारु/सम्पन्न गर्नुपर्नेछ । ३. दरभाउपत्र खरिद पूर्व अनिवार्य रुपमा फर्म सूचीकृत गर्नु पर्नेछ । ४, दरभाउपत्र रु. १०००॥०० नगद तिरी गाउँ कार्यपालिकाको कार्यालयबाट मिति २०८३/०६/१५ गते कार्यालय समय भित्र प्राप्त गर्न सकिनेछ । ५. दरमभाउपत्रदाताले मिति २०८३/०६/१६ गते दिउँसो १२:०० बजेभित्र कार्यालयमा दाखिला गरिसक्नु पर्नेछ साथै दिउँसो १:०० बजे दरभाउपत्र खोलिने छ । ६. दरभाउपत्र सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार गाउँ कार्यपालिकाको कार्यालयमा रहनेछ । थप जानकारीका लागि मोबाईल नं. ९८४९०५६५९८ मा सम्पर्क गर्न सकिनेछ | 7 yon बासंदेव =. प्रमुख प्रशासकीय अयधकात छव्रदेवको शान: सुन्दर, शान्त, समृद्ध गाउँपालिका हाम्रो अभियान Ce} CamScanner