Notice Park
Chhatradev Rural Municipality
Gen Info

कृषि औजार तथा यन्त्र उपकरणको माग सङ्कलन सम्बन्धी सूचना !

Deadline 8 Oct 2026The deadline has passed.

Summary

छत्रदेव गाउँपालिकाको चालु आ.व. २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५०% अनुदानमा व्यवसायिक कृषकलाई कृषि सामग्री औजार बितरण गर्ने कार्यक्रम रहेकाले कार्यक्रममा छनोटका लागि समावेस नहुने बेहोरासमेत जानकारी गराइन्छ । [ क्र. स. | कार्यक्रम सञ्चालन हुने वडा कान तपसिलः- १,निवेदन।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chhatradev Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पत्र संख्या Letter No.: wrt RN embinl Province Nepal a./Ref. No.: toad गाउँपालिका CHHATRADEV RURAL MUNICIPALITY गाउँ कार्यप्राल्िकाको कार्यालय Office of the Rural Municipal Executive रै गाउँप Ky om gan १" छत्रगञ्ज, अर्घाखाँची Chhatragunj, Arghakhanchi लुम्बिनी प्रदेश, नेपाल Lumbini Province, Nepal कृषि औजार तथा यन्त्र उपकरणको माग सङ्कलन सम्बन्धी सूचना | सूचना नं. ६; कृषि/पशु प्रथम पटक प्रकाशन मितिः २०८३/०६/०८ छत्रदेव गाउँपालिकाको चालु आ.व. २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५०% अनुदानमा व्यवसायिक कृषकलाई कृषि सामग्री औजार बितरण गर्ने कार्यक्रम रहेकाले कार्यक्रममा छनोटका लागि समावेस नहुने बेहोरासमेत जानकारी गराइन्छ । [ क्र. स. | कार्यक्रम सञ्चालन हुने वडा कान तपसिलः- १,निवेदन। ९००००।- ३०००००।- | | २. निवेदकको नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि । ३,फर्म दर्ता तथा नवीकरणको प्रमाण-पत्रको प्रतिलिपि । ४, सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र । सहभागी हुन इच्छुक कृषक तथा कृषि उद्यमीहरूले निर्धारित ढाँचामा सूचना प्रकाशन भएको मितिले १५ औं दिन अर्थात मिति २०८३/०६/२२ गते कार्यालय समयभित्र सम्बन्धित वडा कार्यालयमा आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ | रित नपुगेका तथा म्याद नाघी प्राप्त हुन आएका निवेदनहरु छत्रदेवको शान: YT, शान्त, YT पााणणणण ee स्वर जाला ee ater भिन हाम्रो अभियान 1 CamScanner eo मितिः-२०८३/०६/ श्रीमान प्रमुख प्रशासकीय अधिकृत ज्यू छत्रदेव गाउँ कार्यपालिकाको कार्यालय छत्रगञ्ज, अर्घाखाँची । विषयः- अनुदान कार्यक्रममा सहभागी हुन पाउँ भन्ने सम्बन्धमा | प्रस्तुत विषयमा छत्रदेव गाउँपालिकाको मिति २०८३/०६/०८ गते प्रकाशित सुचना अनुसार छत्रदेव गाउँपालिका वडा नं. ....निवासि म . निवेदकले 40% अनुदानमा व्यावसायिक कृषकलाई कृषि सामग्री औजार वितरण कार्यक्रममा सहभागी हुन इच्छुक भई आवश्यक कागजातहरु सङ्लग्न राखी यो निवेदन पेस गरेको छु । साथै अनुदान कार्यक्रमबाट प्राप्त भएको कृषि सामग्रीको उचित सदुपयोग गर्ने प्रतिवद्धता गर्दछु | कृषि सामग्री औजारको विवरण | परिमाण कैफियत आवेदकको दस्तखतः- आवेदकको नाम थरः ठेगानाः- सम्पर्क नं.- CamScanner

Like

0

Views

1

Comments

0

Share

0

Save

Report