Notice Park
Chhatradev Rural Municipality
Gen Info

सहभागी मनोनयन गरी पठाउने सम्बन्धमा ।

Deadline 14 Oct 2026The deadline has passed.

Summary

२०८३/०६/१२ को पत्रानुसार प्रशिक्षालयले आ.व. २०८३/८४ मा तपसिल बमोजिमका तालिम सञ्चालन गर्ने भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक सहकारी संस्थाका सञ्चालक/लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवम्‌ कर्मचारी मध्येबाट तपसिल बमोजिमको ढाँचामा मनोनयन गरी मिति २०८३/०६/२८ गते भित्र सहकारी शाखामा पठाउनु…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chhatradev Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

छत्रदेव गाउँपालिका गाउँ कार्यपालिक्राको कार्यालय पत्र संख्या:२०८३/०८४ Reina 2 लुम्बिनी प्रदेश, नेपाल चर्न ०१७७ ७.2 मितिः २०८३/०६/२० श्री सहकारी संस्था सबै, wade गाउँपालिका, अर्घाखाँची | विषयः सहभागी मनोनयन गरी पठाउने सम्बन्धमा । प्रस्तुत विषयमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी प्रशिक्षालय, नेपालगञ्ज, बाँकेको च.नं. २८, मिति २०८३/०६/१२ को पत्रानुसार प्रशिक्षालयले आ.व. २०८३/८४ मा तपसिल बमोजिमका तालिम सञ्चालन गर्ने भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक सहकारी संस्थाका सञ्चालक/लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवम्‌ कर्मचारी मध्येबाट तपसिल बमोजिमको ढाँचामा मनोनयन गरी मिति २०८३/०६/२८ गते भित्र सहकारी शाखामा पठाउनु हुन अनरोध छ। तप॒सिलः a तालिमको विवरण तालिम सञ्चालन हुने | तालिम सञ्चालन सम्भावित समय हुने स्थान १ | सहकारी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आधारभुत तालिम (५ दिने) २ | स्थानीय तहको क्षेत्राधिकार भित्रका सहकारीको लागि सहकारीता तथा सहकारी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली तालिम वि.स. २०८३ कार्तिक सहकारी (४ दिने) देखि २०८३ चैत्र सम्म | प्रशिक्षालय, बाँके | 2 | सहकारी व्यवसाय प्रवर्द्धन तालिम (७ दिने) ¥ सहकैरी प्रशिक्षक प्रशिक्षण तालिम (१० दिने) । ५ सहकारी नेतृत्व तथा संस्थागत क्षमता विकास तालिम (१० दिने) सहभागी मनोनयन ढाँचाः त्रि सहभागीको नाम थर | सहकारी संस्थाको | सहभागीको | सहभागीको | सहभागी हुन नाम ठेगाना मोबाइल नम्बर इमेल | इच्छुक तालिमको नाम CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report