Notice Park
Chhatradev Rural Municipality
Gen Info

वातावरणमैत्री गोठ/खोर निर्माण तथा सुधार कार्यक्रम सञ्चालन सम्बन्धी सूचना !

Deadline 14 Oct 2026The deadline has passed.

Summary

STAAL MISE निर्माण तथा सुधार कार्यक्रम सञ्चालन सम्बन्धी AT! छत्रदेव गाउँपालिकाको चालु आ.व.२०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार “प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन (पहिलो संशोधन) कार्यविधि,२०८३” बमोजिम वातावरणमैत्री गोठ/खोर…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chhatradev Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

foIed गाउँपालिका CHHATRADEV RURAL MUNICIPALITY crane Executive Chhatragunj, Arghakhanchi ४ Basa, ” लुम्बिनी प्रदेश, नेपात LOR oa लु प्रदेश, Aare न पति नहि गी tee at ___ Lumbini Province, Nepal STAAL MISE निर्माण तथा सुधार कार्यक्रम सञ्चालन सम्बन्धी AT! सूचना नं. ८; कृषि/पशु प्रथम पटक प्रकाशन मितिः २०८३/०६/१४ छत्रदेव गाउँपालिकाको चालु आ.व.२०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार “प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन (पहिलो संशोधन) कार्यविधि,२०८३” बमोजिम वातावरणमैत्री गोठ/खोर निर्माण तथा सुधार कार्यक्रम सञ्चालन गर्न इच्छुक निजी कृषि फर्म, कृषि उद्यमी, कृषक समूह, कृषि सहकारी र कृषि कम्पनीले यो सूचना प्रकाशन भएको मितिले १५औँ दिन अर्थात मिति २०८३/०६/२८ गते कार्यालय समयभित्र सम्बन्धित वडा कार्यालयमा अनुसूची ५ र ६ बमोजिमको ढाँचामा देहायका कागजातसहित निवेदन पेस गर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि सूचना प्रकाशन गरिएको छ । साथै रित नपुगेका वा म्याद नाघेर प्राप्त भएका प्रस्तावहरु छनौटमा समावेश नगरिने बेहोरा समेत जानकारी गराईन्छ। ee | ३२००००- १.पशुमा तापक्रम, आद्रता लगायतका वातावरणीय कारणबाट हुने तनाव | ५०% व्यवस्थापनका लागि गोठ/खोरमा आवश्यक पर्ने संरचना निर्माण तथा | अनुदा सुधार, २, मलमूत्र र फोहर व्यवस्थापनको लागि आवश्यक संरचना निर्माण एवं औजार, यन्त्र, उपकरण खरिद तथा जडान, ३. मलमूत्र प्रशोधन तथा जैविक मल उत्पादनका लागि आवश्यक संरचना निर्माण एवं औजार, यन्त्र, उपकरण खरिद तथा जडान | वे AMAT आवश्यक कागजातहरु: (क) आवेदकको नेपाली नागरिकताको प्रतिलिपि, / (ख) आवेदक सम्बन्धित सरकारी निकायमा दर्ता/नवीकरण भएको प्रमाणको प्रतिलिपि, (0) कार्ययोजना अनुरुपको योग्यता, तालिम र अनुभव जनाउने प्रमाणको प्रतिलिपि, 6) सहकारी संस्थाको हकमा सम्बन्धित व्यवसाय सञ्चालन गर्ने उद्देश्य खुल्ने कागजातको प्रतिलिपि, (© संघसंस्थाको हकमा स्थायी लेखा नम्बर र करघुक्ता प्रमाणपत्रको प्रतिलिपि, (च) निर्माण कार्यको हकमा लागद इस्टिमेट र मेशिनरीहरुको हकमा स्पेसिफिकेशनको प्रतिलिपि, (छ)लाभप्राहीको कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी निर्णयको प्रतिलिपि, _ज) लाभग्राहीको कार्य समितिका पदाधिकारीहरुको नामावली, (oe प्रकृतिको कार्यक्रमका लागि विगत दुई (२) वर्ष देखि अनुदान नलिएको स्व-घोषणा पत्र, (अ) सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र | छन्रदेवको शानः सुन्दर, Wet, समृद्ध गाउँपालिका हाम्रो अभियान | ७] CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report