मासु पसल सुधार कार्यक्रम सञ्चालन सम्बन्धी सूचना !
Summary
छत्रदेव गाउँपालिकाको चालु आ.व.२०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार छत्रदेव गाउँपालिकाको पशुपन्छी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ बमोजिम ५० % लागत 3 मासु पसल सुधार गर्न इच्छुक व्यावसायीहरुले सूचना प्रकाशन भएको मितिले १५ औँ दिन अर्थात मिति २०८३/०६/२८ गते कार्यालय समयभित्र सम्बन्धित वडा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0d42a413-afdf-4649-9c65-c25d28abd0a9.pdfPDF · 1 page · 510 KBOpen
Key details
- Organization
- Chhatradev Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
tolad गाउँपालिका {ER orl |UNICIPALITY (हु गाउँक nig कार्यालय VL e १4 ry a ‘ Wales, अर्घा Office of the Rural. M nusipal Executive Cisne ited पत्र WEM/Letter No: LOT A / acs TER ot लुम्बिनी प्रदेश, नेपाल चलानी नं./२८।. No.: s Lumbini Province, Nepal मासु पसल सुधार कार्यक्रम सञ्चालन सम्बन्धी सूचना ! सूचना नं. ९: कृषि/पशु प्रथम पटक प्रकाशन मितिः २०८३/०६/१४ छत्रदेव गाउँपालिकाको चालु आ.व.२०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार छत्रदेव गाउँपालिकाको पशुपन्छी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ बमोजिम ५० % लागत 3 मासु पसल सुधार गर्न इच्छुक व्यावसायीहरुले सूचना प्रकाशन भएको मितिले १५ औँ दिन अर्थात मिति २०८३/०६/२८ गते कार्यालय समयभित्र सम्बन्धित वडा कार्यालयमा तोकिएको ढाँचामा देहायका कागजातसहित निवेदन पेस गर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि सूचना प्रकाशन गरिएको छ। क्र. स. [ कार्यक्रम सञ्चालन हुने वडा [वजेट [कैफियत | [१ [गरउँमालिका भर 'आवेदन साथ पेस गर्नुपर्ने आवश्यक कागजातहरु; १. तोकिएको ढाँचामा निवेदन । २, फर्म/संस्था दर्ता तथा नवीकरणको प्रमाण-पत्रको प्रतिलिपि, ३, फर्म/संस्थाको PAN दर्ता प्रमाण-पत्र तथा करचुक्ता प्रमाण-पत्रको प्रतिलिपि, ४, कृषक समूह/ कृषि सहकारी/कृषि समितिको निर्णय प्रतिलिपि, ५, निवेदकको नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि, ६, मासु पसल सुधार गर्ने स्थानको (जग्गा/जमिन) स्वामित्व खुल्ने जग्गा धनी प्रमाण पूर्जाको प्रमाण-पत्रको प्रतिलिपि, ७, सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र । प्रमुख प्रशासकोव ने छन्रदेवको शान: सन्दर. Wed. समद गाउँपालिका हाम्रो अभिवान CamScanner