- notices
- 17
- followers
- 0
- views
- 3
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
कृषि औजार तथा यन्त्र उपकरणको माग सङ्कलन सम्बन्धी सूचना !
छत्रदेव गाउँपालिकाको चालु आ.व. २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५०% अनुदानमा व्यवसायिक कृषकलाई कृषि सामग्री औजार बितरण गर्ने कार्यक्रम रहेकाले कार्यक्रममा छनोटका लागि समावेस नहुने बेहोरासमे
... Read moreनेटवर्क जडान सम्बन्धी सूचना !
छत्रदेव गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको नवनिर्मित प्रशासकीय भवनमा Networking Installation गरी सेवा प्रदान गर्न इन्छुक फर्मले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र के- कति दरभाउमा सेवा
... Read moreडेडीकेटेड ईन्टरनेट जडान सम्बन्धी सूचना !
छत्रदेव गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तर्गतका वडा कार्यालय र स्वास्थ्य संस्थासमेतमा देहायको सर्तको अधीनमा रही Dedicated Internet with Public IP (100Mbps) जडान गरी सेवा प्रदान गर्न इन्छुक
... Read moreपशुपन्छी औषधि तथा सामग्रीहरुको दररेट पेस गर्ने सम्बन्धी सूचना !
यस कार्यालय अन्तर्गतका पशु सेवा केन्द्रमा नियमित पशुपन्छी स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधी तथा सामग्रिहरु खरिद गर्न आ.व. २०८३/०८४ का लागि कार्यालयको दररेट निर्धारण तथा लागत अनुमान प्रयोजनार्थ
... Read moreसहभागी मनोनयन गरी पठाउने सम्बन्धमा ।
२०८३/०६/१२ को पत्रानुसार प्रशिक्षालयले आ.व. २०८३/८४ मा तपसिल बमोजिमका तालिम सञ्चालन गर्ने भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक सहकारी संस्थाका सञ्चालक/लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवम्
... Read moreBid Opening Record (Muchulka)
Proomeredl Pie All Earthen Roads Maintenance Work for Ward No 1 Procurement Method:- Sealed Quotation क] CamScanner a. मा Rura' nicipality ree arate IFB No:- CRM/ARG/SQ/W/02/083/84 Procurement-Titlers
... Read moreमासु पसल सुधार कार्यक्रम सञ्चालन सम्बन्धी सूचना !
छत्रदेव गाउँपालिकाको चालु आ.व.२०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार छत्रदेव गाउँपालिकाको पशुपन्छी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ बमोजिम ५० % लागत 3 मासु पसल सुधार गर्न इच्छुक व्यावसायीहर
... Read moreवातावरणमैत्री गोठ/खोर निर्माण तथा सुधार कार्यक्रम सञ्चालन सम्बन्धी सूचना !
STAAL MISE निर्माण तथा सुधार कार्यक्रम सञ्चालन सम्बन्धी AT! छत्रदेव गाउँपालिकाको चालु आ.व.२०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार “प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथ
... Read moreभकारो सुधार कार्यक्रम सञ्चालन सम्बन्धी सूचना !
।। भकारोसुघारकार्यक्रमसञ्चालन सम्बन्धी सूचना? छत्रदेव गाउँपालिकाको चालु आ.व.२०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार छत्रदेव गाउँपालिकाको भकारो सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ बमोजिम लागत सा
... Read moreआवश्यक समन्वय तथा सहयोग सम्बन्धमा ।
प्रस्तुत विषयमा नेपाल मौसम विज्ञान विभागको पूर्वानुमान तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण JNDRRMA) बाट जारी सूचना अनुसार असोज ९ देखि ११ सम्म देशका विभिन्न स्थानमा भारी देखि
... Read moreनेटवर्क जडान सम्बन्धी सूचना !
छत्रदेव गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको नवनिर्मित प्रशासकीय भवनमा [३८५०11018 Installation गरी सेवा प्रदान गर्न इन्छुक फर्मले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र के- कति दरभाउमा सेवा
... Read moreदरभाउपत्र रद्ध सम्बन्धी सूचना !
प्रस्तुत विषयमा यस छत्रदेव गाउँपालिकाबाट मिति २०८३/०६/१३ मा प्रकाशित “Supply and Delivery Of HDPE Tank (NS); IFB NO: CRM/ARG/SQ/G/18/083/84” सम्बन्धी दरभाउपत्र आह्वानको सूचना विषेश कारणले रद्द गरिएको
... Read moreकिसान सूचीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना !
कृषि, वन तथा पर्यावरण मन्त्रालयको मिति २०८३/०६/०८ गतेको प्राप्त पत्र अनुसार स्थानीय तहबाट सञ्चालन हुने वार्षिक स्वीकृत तथा सशर्त कृषि कार्यक्रमहरू कार्यान्वयन गर्दा कृषक किसान सूचीकरण प्रणालीमा दर्ता
... Read moreविभिन्न निर्माण तथा आपूर्ति सम्बन्धी कार्यको दरभाउपत्र आव्हान सम्बन्धी सूचना ।
Chhatradev Rural Municipality, Office of Rural Municipal Executive invites sealed bids (Hard Copy) from eligible bidders under Sealed Quotation. A complete set of Bidding Documents may be purchased fr
... Read moreदररेट पेस गर्ने सम्बन्धी सूचना ! ९ असोज, २०८३, १८:८ बजे
यस कार्यालयको हाताभित्र चमेना गृह (क्याण्टिन) सेवा सञ्चालन गर्न आ.व. २०८३/०८४ का लागि कार्यालयको दररेट निर्धारण तथा लागत अनुमान प्रयोजनार्थ संलग्न सूची बमोजिमका खाजा तथा खानासमेतको दररेट सार्वजनिक खरि
... Read moreInvitation For Sealed Quotations
Chhatradev Rural Municipality, Office of Rural Municipal Executive invites sealed bids (Hard Copy) from eligible bidders under r Sealed Quotation. A complete set of Bidding Documents may be purchased
... Read moreAbout
Chhatradev Rural Municipality (छत्रदेव गाउँपालिका), Local Government. Latest notices on Notice Park.
Contact
- Website
- https://chhatradevmun.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.