Notice Park
Chhatradev Rural Municipality
Tender/Bids

नेटवर्क जडान सम्बन्धी सूचना !

Deadline 9 Oct 2026The deadline has passed.

Summary

छत्रदेव गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको नवनिर्मित प्रशासकीय भवनमा Networking Installation गरी सेवा प्रदान गर्न इन्छुक फर्मले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र के- कति दरभाउमा सेवा उपलब्ध गराउन सक्ने हो सो सम्बन्धी 300 भरी शिलबन्दी दरभाउपत्र पेस गर्ने प्रयोजनका लागि यो सूचना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chhatradev Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

NICIPALITY es कार्यालय SF pal Executive छक्राञ्ज जर्घाखौची Crnatragury Arghakhanch पत्र संख्या / Letter No. लुम्बिनी प्रदेश नेपाल चलाली न /1२७।. No.: Lumbini Province. Nepal दोस्रो पटक सूचना प्रकाशन मितिः 2063/06/25 छत्रदेव गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको नवनिर्मित प्रशासकीय भवनमा Networking Installation गरी सेवा प्रदान गर्न इन्छुक फर्मले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र के- कति दरभाउमा सेवा उपलब्ध गराउन सक्ने हो सो सम्बन्धी 300 भरी शिलबन्दी दरभाउपत्र पेस गर्ने प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ। सर्तहरुः १. दरभाउ पेस गर्दा निवेदनसहित अनिवार्य रुपमा फर्म दर्ता(नवीकरण, मु.अ.कर दर्ता प्रमाण-पत्र, कर चुक्ता प्रमाण- पत्रको प्रतिलिपि अनिवार्य रुपमा पेस गर्नुपर्नेछ । २. सेवा प्रदायकले सम्झौताको ७ (सात) दिनभित्र Networking 17519119007 सेवा सुचारु/सम्पन्न गर्नुपर्नेछ । ३. दरभाउपत्र खरिद पूर्व अनिवार्य रुपमा फर्म सूचीकृत गर्नु पर्नेछ । ४. दरभाउपत्र रु. १०००।०० नगद तिरी गाउँ कार्यपालिकाको कार्यालयबाट मिति २०८३/०६/२२ गते कार्यालय समय भित्र प्राप्त गर्न सकिनेछ । ५. दरभाउपत्रदाताले मिति २०८३/०६/२३ गते दिउँसो १२:०० बजेभित्र कार्यालयमा दाखिला गरिसक्नु पर्नेछ साथै दिउँसो १:०० बजे दरभाउपत्र खोलिने छ । ६. दरभाउपत्र सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार गाउँ कार्यपालिकाको कार्यालयमा रहनेछ | थप जानकारीका लागि मोबाईल नं. ९८४९०५६५९८ मा सम्पर्क गर्न सकिनेछ । धाखदेखको शान सुन्दर, शान्त, erg माउँघालिका mat अनिद्मान CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report