आ.व. २०८३/०८४ को आन्तरिक आयको ठेक्का सम्बन्धी बोलपत्र आह्वानको सूचना (दोस्रो पटक प्रकाशित मिति २०८३/०६/१६ गते )

Summary
भिमाद नगरपालिकाको सार्वजनिक नियमावली, २०८० को नियम १४१ वमोजिम आन्तरिक आयको लागि ठेक्का बन्दोवस्त गर्न सक्ने प्रावधान अनुसार नगर कार्यपालिकाको मिति २०८३/०५/२२ को निर्णय अनुसार आ.व. Roazyocy का लागि तपसिल बमोजिमका वस्तुको स्थानीय उत्पादन शुल्क दस्तुर संकलनका लागि कार्यालयले तोकेको न्यूनतम रकमबाट…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e4de4c1e-ab87-4c68-9c64-21bdc52b1655.jpgJPEG · 643×910 · 104 KBOpen
Key details
- Organization
- Bhimad Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Fiscal year
- FY 2081/82
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मिमाद नगरपालिका ©, & BHIMAD MUNICIPALITY of नगर कार्यपालिकाको DAC — ose OFFICE OF MUNICIPAL EXECUTIVE wre क मिमाद, तनहु BHIMAD, TANAHUN जण्डकी प्रदेश, नेपाल २०७३ / 2073 GANDAKI PROVINCE, NEPAL Ut / REF. NO. : 20c3/oc8 Gat /DIS. NO. : आ.व. २०८३%०८४ को आन्तरिक आयको ठेक्का सम्बन्धी बोलपत्र आह्वानको सू (दोस्रो पटक प्रकाशित मिति २०८३/०६/१६ गते ) भिमाद नगरपालिकाको सार्वजनिक नियमावली, २०८० को नियम १४१ वमोजिम आन्तरिक आयको लागि ठेक्का बन्दोवस्त गर्न सक्ने प्रावधान अनुसार नगर कार्यपालिकाको मिति २०८३/०५/२२ को निर्णय अनुसार आ.व. Roazyocy का लागि तपसिल बमोजिमका वस्तुको स्थानीय उत्पादन शुल्क दस्तुर संकलनका लागि कार्यालयले तोकेको न्यूनतम रकमबाट बढाबढ हुने गरी खुला बोलपत्र मार्फत ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित शर्तहरु वमोजिम ईच्छुक योग्य फर्म वा कम्पनीले देहाय वमोजिमको मिति र समयभित्र वोलपत्र खरिद गरी फर्म दर्ताको प्रमाणपत्र, मूल्य अभिवृद्धि करको प्रमाणपत्र/ स्थायी लेखा नम्वरको प्रमाणपत्र, आ.व.२०८१/८२ को करचुक्ता प्रमाणपत्र, ईजाजत प्रमाणपत्रको प्रमाणित प्रतिलिपी सहित पेश गरी रितपूर्वकको बोलपत्र आह्वानको लागि यो सूचना प्रकाशित गरीएको छ। थप जानकारीका लागी यस कार्यालयको सूचना पाटी तथा कार्यालयको वेवसाइट www.bhimadmungov.np तथा कार्यालय समयभित्र यस नगर कार्यपालिकाको कार्यालयको राजश्व शाखामा सम्पर्क राख सकिने छ । तपसिल : art रकम बोलपत्र खरिद वा दाखिला ति ', (अग्रिम बोलपत्र धरौटी ठेक्का नं. विवरण रु (a रौटी गर्ने अवधी आयकरर | TRE. | रकम TASC बाहेक) आ.व. २०८३/०८४ को लागि सूचना नगरपालिकाको आफ्नो क्षेत्रभित्र ईन(००,०००। | 3,0001 प्रकाशित १%आय/भि.न. | उत्पादन हुने बस्तु बा अन्य माल ', । अक्षेरुपी कबोल | भएको मितिले आफ्नो । ” (अक्षेरुपी ( तिते पा/०८३/०६ | सामानमा आफ्नो एकतीस लाख | तीन हजार अंकको ५ | ७ औं दिनको ¥ नगरपालिकाबाट बाहिर लैजादा | ® प्रतिशत | कार्यालय समय ह मात्र) मात्र) स्थानीय उत्पादन शुल्क उठाउने भित्र कार्य। RT _ rn Wag मिमादको आघार : आशिंक सामाजिक विकास र दिगो पूर्वाधार" Contact ०.: 065-572436. Website: www.bhimadmun.gov.np, E-mail: bhimadmunicipality gmail.com info@bhimadmun gav.np