Notice Park
Ministry of Internal Affairs and Law, Koshi Province
Vacancy

विराटनगर, नेपालको सूचना

Summary

प्रदेश सरकार (कार्यविभाजन) (पहिलो संशोधन) नियमावली, २०८३ खण्ड १०) अतिरिक्ताङ्क ३१ प्रदेश राजपत्र भाग २ मिति Ron 3100193 प्रदेश सरकार (prawn) नियमावली, २०७९ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा १७४ को उपधारा (१) को अधिकार प्रयोग गरी कोशी प्रदेश सरकारले यो नियम बनाएको छ। संक्षिप्त…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Internal Affairs and Law, Koshi Province
Industry
Province
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कोशी प्रदेश सरकारद्वारा प्रकाशित खण्ड १०) बिराटनगर, नेपाल, कार्तिक १३ गते, २०८३ साल (alanis ३१ भाग २ कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर, नेपालको सूचना प्रदेश सरकार (कार्यविभाजन) (पहिलो संशोधन) नियमावली, २०८३ खण्ड १०) अतिरिक्ताङ्क ३१ प्रदेश राजपत्र भाग २ मिति Ron 3100193 प्रदेश सरकार (prawn) नियमावली, २०७९ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा १७४ को उपधारा (१) को अधिकार प्रयोग गरी कोशी प्रदेश सरकारले यो नियम बनाएको छ। १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस नियमावलीको नाम "प्रदेश सरकार (कार्यविभाजन) (पहिलो संशोधन) नियमावली, २०८३" रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ। प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७९ को अनुसूची-१ मा संशोधनः प्रदेश “सरकार (कार्यविभाजन) नियमावली, २०७९ (यसपछि मूल नियमावली भनिएको) को अनुसूची-१ को प्रकरण ६. को सट्टा देहायको प्रकरण ६. राखिएको छ:- “६. भौतिक पूर्वाधार विकास मन्त्रालय,” मूल नियमावलीको अनुसूची-२ मा संशोधनः मूल नियमावलीको अनुसूची-२ को प्रकरण १. को उपप्रकरण ३०. पछि देहायको उपप्रकरण ३१. र ३२. थप गरिएको छः- “३१.अध्यादेशको तर्जुमा र सो सँग सम्बन्धित काम, ३२,अन्य मन्त्रालयको कार्यक्षेत्रमा नपरेका बाँकी सम्पूर्ण विषयहरु ।” खण्ड १०) अतिरिक्ताङ्क ३१ प्रदेश राजपत्र भाग २ मिति २०८३।०७।१३ ४. मूल नियमावलीको अनुसूची-२ मा संशोधनः मूल नियमावलीको अनुसूची-२ को प्रकरण २. को उपप्रकरण २९. र ७२. झिकिएको छ। स्वीकृत मितिः- २०८३/०७/१३ आज्ञाले, राजु प्रसाद गुरागाई प्रदेश सचिव डे प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेश, बिराटनगरमा मुद्रित। website:- moial.koshi.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.