Notice Park
Ministry of Internal Affairs and Law, Koshi Province
Acts & regulations

नवौं अधिवेशन अन्त्य सम्बन्धी सूचना

Summary

खण्ड १०) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग 3 मिति २०८३।०६। २४ नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुख श्री परशुराम खापुङ्गज्यूले कोशी प्रदेश सभाको १२:०० बजेदेखि अन्त्य गर्नुभएकोले कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ३ को उपनियम (४) बमोजिम सम्बन्धित सबैको जानकारीको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Internal Affairs and Law, Koshi Province
Industry
Province
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गरन्मभूमिश्च KANG प्रदेश राजपत्र कोशी प्रदेश सरकारद्वारा प्रकाशित खण्ड १०) बिराटनगर, नेपाल, असोज २४ गते, २०८३ साल (अतिरिक्ताङ्क २७ भाग ३ कोशी प्रदेश सभा सचिवालय बिराटनगर, नेपालको नवौं अधिवेशन अन्त्य सम्बन्धी सूचना खण्ड १०) अतिरिक्ताङ्क २७ प्रदेश राजपत्र भाग 3 मिति २०८३।०६। २४ नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुख श्री परशुराम खापुङ्गज्यूले कोशी प्रदेश सभाको नवौं अधिवेशन संवत्‌ २०८३ साल असोज २४ गते शनिबार रातको १२:०० बजेदेखि अन्त्य गर्नुभएकोले कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ३ को उपनियम (४) बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। आज्ञाले, सुदर्शन खड्का प्रदेश सभा सचिव कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय बिराटनगरमा मुद्रित। website:- moial.koshi.gov.np

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.