हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयर मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नाममा रहेको तपशिल बमोजिमको शेयरमा कसैको हकदाबी लाग्ने भए…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7d5e0d3b-7b09-4ade-96c3-2088309db13f.pdfPDF · 1 page · 164 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
idea toiPO Connecting the dota... FRENIC ASIA CAPITAL हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयर मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नाममा रहेको तपशिल बमोजिमको शेयरमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै तपशिलमा उल्लेखित कम्पनीबाट विगतका आ.व.हरुमा वितरण गरेको नगद लाभांश रकम समेत नामसारी कार्य समाप्त भए पश्चात सम्बन्धित हकवाललाई उपलब्ध गराईनेछ । तपशिल शेयर रहेको | शेयर wa मृतकको हकदावी गर्नेको कम्पनीको | सख्या नाम कित्ता) रेग्मी नाम : श्यामा रेग्मी ति T ~ © १ | पत्नीको नाम : श्यामा रेग्मी पतिको लाम! हि रोमी । एशिया बैक १३४ स्थायी ठेगाना: धरान- १, सनसरी । मतकसंगको नाता है aa लिमिटेड | शयरधनी ४ नै ere CURE 9008S) (हितग्राही खाता नं.१३०१३७००-००५०९२४१) शेयर रजिष्ट्रार / निदनेप PNA एन आई सी एशिया क्यापिटल लिमिटेड फ। iw NIC ASIA ट्रेड टावर नेपाल, थापाथली-११, काठमाडौं TAI फोन: ९७७-१-५७०५९९४, TATA: ९७७-१-५७०६४५८ __८/७००1%०प _ र क cal cont & Website: www.nicasiacapital.com १ नेपाली छट मेरो लगानी, | एक DEMAT |