लाेवर खानी-बि जलविद्युत आयाेजना सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा तहाँबाट प्रवर्द्धित लोवर खानी - बि जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको म्याद थप सम्बन्धमा पेश भएको दरखास्त माथि कारवाही हुँदा प्रस्तुत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गर्नुपर्ने म्याद विद्युत उत्पादनको अनुमतिपत्र (वि.वि.वि.०5०/८१,वि.उ.४०८) को शर्त ७(ङ) अनुरुप एक वर्षले…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4a05a8e4-670d-4f32-88c4-eda6cca9f035.pdfPDF · 1 page · 485 KBOpen
Key details
- Organization
- Department of Electricity Development
- Industry
- Department/Divisions
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय विद्युत विकास विभाग अनुमतिपत्र महाशाखा सानो गांचरण, काठमाडौँ WA. ०८३%८४ चन. :- Ge मिति :- वि.सं. 2003/08 /4¥ ने.स. :- ११४६ danny बुधवार fava: लोवर खानी - वि जलविद्युत आयोजना सम्बन्धमा | ५ श्री कोप्लाङ्ग इनर्जी हाइड्रोपावर प्रा.लि.. काठमाडौं,नेपाल (०१-४९११५६५। प्रस्तुत विषयमा तहाँबाट प्रवर्द्धित लोवर खानी - बि जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको म्याद थप सम्बन्धमा पेश भएको दरखास्त माथि कारवाही हुँदा प्रस्तुत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गर्नुपर्ने म्याद विद्युत उत्पादनको अनुमतिपत्र (वि.वि.वि.०5०/८१,वि.उ.४०८) को शर्त ७(ङ) अनुरुप एक वर्षले अर्थात मिति २०८४/०४%०७ सम्म थप भएको व्यहोरा विभागको मिति २०८३/०६/०५ गतेको निर्णयानुसार अनुरोध छ (वीरेन्द्र पंडित) ईन्जिनियर ara: श्री आर्थिक प्रशासन शाखा (मिति २०८३%५%१६ को यस बिभागको आम्दानी रसिद नं. ११२ मार्फत दाखिला भएको धरौटी रकम रु. ६,२०,०००/- (अक्षेरूपी : छ लाख बीस हजार मात्र) राजस्व खातामा जम्मा al)