माथिल्लाे बड्डीगाड खाेला जलविद्युत आयाेजना (९.९२ मे.वा.) विद्युत उत्पादनकाे सर्वेक्षण अनुमतिपत्र (वि.वि.वि.०८१/८२, वि.उ.स. १२८८) काे नवीकरण सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा माथिल्लो aging खोला जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनमतिपत्र को नवीकरण सम्बन्धमा तहाँबाट पेश भएको दरखास्त माथि कारबाही हुँदा प्रस्तुत आयोजनाको विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धि निर्देशिका, २०७५ (पाँचौ संशोधन सहित) को अनुसूची-१ को फारम नं. ४ तथा आगामी वर्ष गरिने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 72602b08-2639-4d30-a508-ae6995b8a2c3.pdfPDF · 1 page · 437 KBOpen
Key details
- Organization
- Department of Electricity Development
- Industry
- Department/Divisions
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार ४५३४११९ Dal, जलस्रोत तथा सिंचाइ मन्त्रालय जता फोन नं. ४५१९५०१ विद्युत विकास विभाग .. -.: फ्याक्स: ४५३९९०३ ( , अनुमतिपत्र महाशाखा a) पोष्ट बक्स नं: २५००७ सानोगौचरण, काठमाडौं, नेपाल मितिः २०८३/०६८२७ विषय: माथिल्लो बड्टीगाड खोला जलविद्युत आयोजना (९.९२ भे.वा.) विद्यत उत्पादनको सर्वेक्षण अनुमतिपत्र (वि.वि.वि.०८१/८२, वि.उ.स.१२८८) को नवीकरण सम्बन्धमा | CAT हिमकुण्ड इको पावर प्रा. लि., काठमाडौँ, नेपाल | फोन नं.: ०१-५९२१५४१। प्रस्तुत विषयमा माथिल्लो aging खोला जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनमतिपत्र को नवीकरण सम्बन्धमा तहाँबाट पेश भएको दरखास्त माथि कारबाही हुँदा प्रस्तुत आयोजनाको विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धि निर्देशिका, २०७५ (पाँचौ संशोधन सहित) को अनुसूची-१ को फारम नं. ४ तथा आगामी वर्ष गरिने कार्यको कार्यतालिका पन्ध्र (१५) दिन भित्र विभागसमक्ष पेश गर्नुहुन मिति २०८३/०६/२७ गतेको विभागीय निर्णयानुसार जानकारी गराइन्छ | aa — (सुरेश प्रसाद ठाकुर। इन्जिनियर