विद्युत विकास विभाग सूचना
Summary
प्रस्तुत विषयमा wade श्री इनर्जी हव प्रा. लि. ले सोभा खोला जलविद्युत आयोजना (७ मे.वा.) को सर्वेक्षण अनुमतिपत्र को संशोधनको लागि तपशिल बमोजिमको क्षेत्र प्रस्ताव गरेको र उक्त क्षेत्र तहाँबाट प्रवर्द्धित अप्पर मुणु कर्णाली ज. वि. आ. (३०६ मे. वा.।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 857de703-27bb-4474-a092-9a07a52aa12e.pdfPDF · 1 page · 496 KBOpen
Key details
- Organization
- Department of Electricity Development
- Industry
- Department/Divisions
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय विद्युत विकास विभाग [......... अनुमतिपत्र महाशाखा...) ४५३४११९ फोन नं. पोष्ट बक्स नं. सानोगौचरण, काठमाडौं, नेपाल wr संख्या :0/581८5 मितिः २०८३/०६/१६ चलानी नं.: SS a विषयः- राय“/प्रतिक्रिया सम्बन्धमा | ५ _,ओएलिभेट इनर्जी प्रा. लि., काठमाडौँ -१०, काठमाडौँ, नेपाल | ला फोन नं. ०१-५९१२८१२ प्रस्तुत विषयमा wade श्री इनर्जी हव प्रा. लि. ले सोभा खोला जलविद्युत आयोजना (७ मे.वा.) को सर्वेक्षण अनुमतिपत्र को संशोधनको लागि तपशिल बमोजिमको क्षेत्र प्रस्ताव गरेको र उक्त क्षेत्र तहाँबाट प्रवर्द्धित अप्पर मुणु कर्णाली ज. वि. आ. (३०६ मे. वा.। को क्षेत्रसँग दोहोरो पर्ने देखिएकोले प्रस्तावित आयोजनाले अप्पर मुगु कर्णाली ज. वि. आ. लाई प्रतिकूल असर गर्ने/नगर्ने सम्वन्धमा प्राविधिक राय/प्रतिक्रियाको विवरण पन्ध्र।१५) दिन भित्र उपलब्ध गराईदिनु हुन यस विभागको मिति २०८३/०६/१५ गतेको निर्णयानुसार अनुरोध छ। तपशिल: सोभा खोला जलविद्युत आयोजनाको प्रस्तावित क्षेत्र।: latitude: २९०३१'१५" देखि २९०३३'२५"४ सम्म Longitude: ८२०१३'००"६ देखि ८२०१५'००"६ सम्म Tail water level: १८३६ masl संलग्नः प्रस्तावित सोभा खोला जलविद्युत आयोजनाको project Layout-4 पाना बोधार्थः श्री इनर्जी हव प्रा. लि.: कुनै विवरण माग भएमा उपलब्ध गराउनुहुन | a (सुरेश प्रसाद ठाकुर इन्जिनियर