Notice Park
Department of Electricity Development
Gen Info

पदम खाेला जलविद्युत आयाेजनाकाे ३३ के.भि. विद्युत प्रसारण लाइन आयाेजनाकाे विद्युत प्रसारणकाे सर्वेक्षण अनुमतिपत्रकाे दरखास्त सम्बन्धमा ।

4days left
Deadline 9 Nov 2026

Summary

प्रस्तुत विषयमा तँहाबाट पदम खोला जलविद्युत आयोजनाको ३३ के.भी विद्युत प्रसारण लाईन आयोजनाको विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्रको लागि पेश भएको दरखास्त उपर कारवाही हुँदा तपशिल बमोजिमका कागजात/विवरणहरु ३५ (पैतिस) दिनभित्र पेश गर्नुहुन विभागको मिति २०८३/०६/१६ को निर्णयानुसार जानकारी गराईन्छ | १.…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Electricity Development
Industry
Department/Divisions
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार ४५३४११९ Dat, जलस्रोत तथा सिंचाइ मन्त्रालय ४५११५३७ wl a: ४५१९५०१ विद्युत विकास तिभाग ., “7: पोष्ट बक्स न: २५००७ सानो गौचरण, काठमाडौं, नेपाल । अनुमतिपत्र महाशाखा ) पत्र संख्या :- (अनुमतिपत्र) ०८३/६४ चलानी a gq 2७9 मितिः २०८३/०६/१९ विषयः पदम खोला जलविद्युत आयोजनाको ३३ के.भी. विद्युत प्रसारण लाइन आयोजनाको खोला जलविद्युत आयोजनाको ३३ के.भी, विद्युत प्रसारण लाइन आयोजनाको विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्रको दरखास्त सम्बन्धमा । ।ल्ती पावर कम्पनी लि., काठमाडौँ | सम्पर्क फोन नं. ९८४७०३४९८१ प्रस्तुत विषयमा तँहाबाट पदम खोला जलविद्युत आयोजनाको ३३ के.भी विद्युत प्रसारण लाईन आयोजनाको विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्रको लागि पेश भएको दरखास्त उपर कारवाही हुँदा तपशिल बमोजिमका कागजात/विवरणहरु ३५ (पैतिस) दिनभित्र पेश गर्नुहुन विभागको मिति २०८३/०६/१६ को निर्णयानुसार जानकारी गराईन्छ | तपशिलः १. प्रस्तावित पदम खोला जलविद्युत आयोजनाको ३३ के.भी. प्रसारण लाइन मार्फत विद्युत प्रवाह गर्ने आयोजनाहरुको नाम, क्षमता, विद्युत उत्पादन र प्रसारण अनुमतिपत्र, PPA | २. पदम खोला जलविद्युत आयोजनामा जोड्ने गरी भएको संचालक समितिको वैठकको निर्णयप-, सम्झौतापत्र । - पदम खोला जलविद्युत आयोजनाको Connection Agreement PPA | ४. पदम खोला जलविद्युत आयोजनाको विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्रको लागि भएको संचालक समितिको बैठकको निर्णयपत्र सहितको अख्तियारीनामा, पत्राचार गर्ने स्पष्ट ठेगाना र अख्तियारी प्राप्त व्यक्तिको परिचय पत्र एवं सम्पर्क नम्बर | ५, प्रस्तावित प्रसारण लाइनको ३३ के.भी. प्रसारण लाइनको रुट अलाइनमेन्ट देखिने गरी रेखांकन गरिएको नापी विभागद्वारा प्रकाशित स्थलरूप नक्सा । - प्रस्तावित प्रसारण लाइनको ३३ के.भी. Desk Study Report | au my इन्जिनियर i | Hi ॥

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

4days left
Deadline 9 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.