Notice Park
Department of Electricity Development
Gen Info

संचालनमा रहेका र विपद ग्रस्त विद्युत आयोजनाहरुको As-Built Drawing पेश गर्ने सम्वन्धमा ।

Summary

बिषयः संचालनमा रहेका र विपद ग्रस्त विद्युत आयोजनाहरुको As-Built Drawing पेश गर्ने सम्बन्धमा | श्री सम्पूर्ण प्रवर्दकज्यूहरू, यस विभागबाट अनमतिपत्र प्राप्त गरी हाल संचालनमा रहेका र विपद ग्रस्त विद्युत आयोजनाहरुको प्रभावकारी अनगमन तथा अभिलेखीकरण प्रयोजनार्थ आ-आफ्नो आयोजनाको Headworks देखि Tailrace…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Electricity Development
Industry
Department/Divisions
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सूचना !! बिषयः संचालनमा रहेका र विपद ग्रस्त विद्युत आयोजनाहरुको As-Built Drawing पेश गर्ने सम्बन्धमा | श्री सम्पूर्ण प्रवर्दकज्यूहरू, यस विभागबाट अनमतिपत्र प्राप्त गरी हाल संचालनमा रहेका र विपद ग्रस्त विद्युत आयोजनाहरुको प्रभावकारी अनगमन तथा अभिलेखीकरण प्रयोजनार्थ आ-आफ्नो आयोजनाको Headworks देखि Tailrace, Hydromechanical, Electromechanical, Transmission Line र्‌ यस संग सम्बन्धीत सम्पूर्ण संरचना हरुको "As-Built Drawings" को प्रमाणित प्रती , विद्युतीय प्रती (Electronic Copy - AutoCAD/PDF Format) सहित यस सूचना प्रकाशन भएको मितिले तीस (३०) दिनभित्र योजना तथा अनुगमन महाशाखामा अनिवार्य रुपमा पेश गर्नुहुन अनुरोध छ। उप-महानिर्देशक योजना तथा अनुगमन महाशाखा विद्युत विकास विभाग, ज्ञानेश्वर

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.