Notice Park
Department of Electricity Development
Gen Info

विद्युत उत्पादनकाे सर्वेक्षण अनुमतिपत्रकाे दरखास्त सम्बन्धमा ।

Summary

प्रस्तुत बिषयमा तहाँबाट प्रस्तावित मादी नदी अर्धजलाशययुक्त (०२0२) जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रका लागि पेश भएको दरखास्त सम्बन्धमा यस विभागको मिति 2058/02/20 गतेको निर्णयानुसार विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिका, २०७५ (पाँचौं संशोधनसहित) को दफा ११ को उपदफा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Electricity Development
Industry
Department/Divisions
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय विद्युत विकास विभाग अनुमतिपत्र महाशाखा सानो गौचरण, काठमाडौं प.सं. :- ०८३%८४ चर्न, koe” मिति :- वि.सं. २०८३/०६/२३ ने.स. :- ११४६ जैँलागा,१४ शुक्रवार बिषय: विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रको दरखास्त सम्बन्धमा । श्री तपस्वी हाइड्रो पावर प्रा. लि. _ काठमाडौं-१०, काठमाडौं, ९८५६०२१६१२ | प्रस्तुत बिषयमा तहाँबाट प्रस्तावित मादी नदी अर्धजलाशययुक्त (०२0२) जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्रका लागि पेश भएको दरखास्त सम्बन्धमा यस विभागको मिति 2058/02/20 गतेको निर्णयानुसार विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिका, २०७५ (पाँचौं संशोधनसहित) को दफा ११ को उपदफा (१) बमोजिम कारबाही गर्न नसकिने भएकाले उक्त दरखास्त रद्द गरिएको व्यहोरा जानकारी गराइन्छ। साथै, धरौटी रकम फिर्ता सम्बन्धमा उक्त निर्देशिकाको दफा २७ को उपदफा (३) मा भएको व्यवस्था समेत सोहि निर्णयानुसार जानकारी गराइन्छ। Rabin I rabinlamichhanedoed@ gmail.com ichhane (रविन लामिछाने) ईन्जिनियर

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.