Notice Park
Department of Electricity Development
Gen Info

करुवा सेती जलविद्युत आयाेजनाकाे १३२ के.भी. विद्युत प्रसारण लाइन आयाेजनाकाे विद्युत प्रसारणकाे सर्वेक्षण अनुमतिपत्र नवीकरण सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा करुवा सेती जलविद्युत आयोजनाको १३२ के.भी. विद्युत प्रसारण लाइन आयोजनाको विद्युत प्रसारणको सर्वेक्षण कारबाही हुँदा प्रस्तुत आयोजनाको विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्र (वि.प्र.स. ६०२) को म्याद मिति २००४/०३/०६ सम्म बहाल रहनेगरी चौथो वर्षको लागि थप गरिएको व्यहोरा मिति २०८३/०६/१६ को…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Electricity Development
Industry
Department/Divisions
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार CARL, pall, जलस्रोत तथा सिंचाइ मन्त्रालय फोन नं.: | न ० ४५३९३६२ तिद्युत विकास विभाग ......../%., ( अनुमतिपत्र ही ) सानोगौचरण, काठमाडौं, नेपाल पत्र weno (AIC 0 ae अनु त्रि“ महाशाखा," मितिः २०८३/०६/२१ चलनी नं.:- A of विषय: करुवा सेती जलविद्युत आयोजनाको १३२ के.भी. विद्युत प्रसारण आयोजनाको विद्युत प्रसारणको सर्वेक्षण अनुमतिप नवीकरण सम्बन्धमा । & ओ-झ्यामालोङमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, कुपण्डोल-०१, ललितपुर | सम्पर्क नं.: ०१-५४२०२५४। प्रस्तुत विषयमा करुवा सेती जलविद्युत आयोजनाको १३२ के.भी. विद्युत प्रसारण लाइन आयोजनाको विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्र (अनुमतिपत्र संख्या: वि.वि.वि. ०७९/८०, बि.प्र.स. ६०२) को नवीकरण सम्बन्धमा तँहाबाट पेश भएको दरखास्त उपर कारबाही हुँदा प्रस्तुत आयोजनाको विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्र (वि.प्र.स. ६०२) को म्याद मिति २००४/०३/०६ सम्म बहाल रहनेगरी चौथो वर्षको लागि थप गरिएको व्यहोरा मिति २०८३/०६/१६ को बिभागीय (महानिर्देशकस्तर) निर्णयानुसार जानकारी गराइन्छ । (अनुशा अधिकारी) इन्जिनियर बोधार्थः श्री उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, सिंहदरबार । श्री विद्युत विकास विभाग, > आर्थिक प्रशासन शाखा: मिति 7063/03/04 सा ae विभागको आस्वावी रबि दँ ००३ ama xox IS! WT FAT अनुमतिपत्र नवीकरण FEC TT eet खातामा जम्मा गरेको रकम रू ¥0,000/- (HER चालि हजार HA) राजध खातामा जम्मा हुन।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.