दैनिक कार्यसूची २०८३-०६-०८ (दोस्रो)
Summary
. माननीय पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले “फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। . माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 184f72b1-7e99-4f22-8d5e-8cce3a84fac9.pdfPDF · 1 page · 393 KBOpen
Key details
- Organization
- House of Representatives, Nepal
- Industry
- Federal
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन बैठक सङ्ख्या - ६१ दैनिक कार्यसूची २०८३ असोज ८ गते बिहीबार दिनको २:२० बजे (दोस्रो बैठक) व्यवस्थापन कार्य . माननीय पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले “फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। . माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। Wa प्रसाद पाण्डेय महासचिव