Notice Park
House of Representatives, Nepal
Gen Info

सूचनापत्र २०८३-०६-१६ (New)

Summary

(बैठकको कारबाहीको संक्षिप्त बिवरण) प्रतिनिधि सभाको आजको बैठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा बिहान ११:२० बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमा श्रम संस्कृति पार्टीका माननीय सदस्यहरू आआफ्नो आसन अगाडि उभिई बोल्न समय माग गरेपछि सम्माननीय सभामुखले बोल्न समय दिनुहुँदा HO ध्रुवराज राईले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
House of Representatives, Nepal
Industry
Federal
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सङ्घीय संसद्‌ प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन बैठक सङ्ख्या- ६८ सूचनापत्र - २ (बैठकको कारबाहीको संक्षिप्त बिवरण) २०८३ साल असोज १६ गते शुक्रबार प्रतिनिधि सभाको आजको बैठक सम्माननीय सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा बिहान ११:२० बजे प्रारम्भ भयो। बैठकको प्रारम्भमा श्रम संस्कृति पार्टीका माननीय सदस्यहरू आआफ्नो आसन अगाडि उभिई बोल्न समय माग गरेपछि सम्माननीय सभामुखले बोल्न समय दिनुहुँदा HO ध्रुवराज राईले सरकार प्रतिपक्षी दलका मागप्रति सरकार गम्भीर र संवेदनशील हुनुपर्ने भन्दै जनताको समस्यामा वेवास्ता गर्न नहुने लगायतका विषयमा आफ्नो भनाइ राख्नुभयो। त्यसपछि प्रारम्भ भएको आकस्मिक समयमा निम्नलिखित माननीय सदस्यहरूले मकवानपुरको हेटौंडा र मनहरी क्षेत्रका मध्यवर्ती बासिन्दाको कठिन जनजीवनबारे सरकारले ध्यान दिनुपर्ने साथै वन्यजन्तुको त्रास एवम्‌ विकास निर्माणमा गरिएको कडाइले स्थानीयवासीको दैनिकी कष्टकर बन्दै गएकाले बफर-जोनसम्बन्धी नीति पुनरावलोकन गर्नुपर्ने, विरगञ्जस्थित नेशनल मेडिकल कलेजमा २५ जनाभन्दा बढी “फेक फ्याकल्टी” राखिएको र नक्कली प्राध्यापकहरू देखाएर “पीजी (पोस्ट ग्र्याजुयट)” सिट लिइएको, नेपाली विद्यार्थीहरूसँग ३ लाख र विदेशी विद्यार्थीहरूसँग ५ लाख रुपैयाँसम्म असुल्ने गरेको र उत्तर पुस्तिकामा पूरै उत्तर लेखेर उत्तिर्ण गर्ने कार्य चलिरहेको हुँदा सरकारले ध्यान दिनुपर्ने, सर्लाहीको हरिपुर्वा नगरपालिका-२ का मनोज कुमार मालीको करेन्ट लागेर गम्भीर घाइते भएकाले निःशुल्क उपचार गरिनुपर्ने तथा पीडित परिवारलाई आवश्यक आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराउनुपर्ने, कपिलवस्तुको चोरखोलामा बस र ट्रक एक आपसमा ठोकिदा बस चालक सुमन खत्रीको मृत्यु भएको, सरकारले दुर्घटना न्यूनीकरणको लागि आवश्यक पहल गर्नुपर्ने साथै जोखिमयुक्त सडकको पहिचान गरी आवश्यक मर्मत तथा ट्राफिक व्यवस्थापन गर्नुपर्ने लगायतका विषयमा आआफ्नो भनाइ राख्दै सरकारको ध्यानाकर्षण गराउनुभयोः- १. मा९ क्षितिज थेवे ३. मा० रविन महतो २. मा० रहबर अंसारी ४. मा९ धेनेन्द्र कार्की तदुपरान्त प्रारम्भ भएको शून्य समयमा निम्नलिखित माननीय सदस्यहरूले समसामयिक विषयहरूमा आआफ्नो भनाइ राख्नुभयो:- १. मा० अचुत्तम लामिछाने २०. मा० कुल भक्त शाक्य २. मा० अनुष्का श्रेष्ठ २१. मा० कुशुम महर्जन ३. मा० अफ्साना बानु २२. मा० कृपा महर्जन ४. WO अमृता बि.क. २३. मा० कृपाराम राना ५. मा० अरबिन्द शाह २४, मा० कृष्ण हरी बुढाथोकी ६. मा० अर्जुन कुमार कार्की २५. मा० केपी खनाल ७. मा० अशोक कुमार चौधरी २६. मा० कान्तिशिखा घिताल 5. Wo आरेन राई २७. मा० खडक बहादुर बुढा ९. मा० आशाझा २८. मा० खिमा वि.क. १०. मा० आसिका तामाङ २९. मा० खुश्बु ओली ११. मा० इन्दिरा राना मगर ३०. मा० खेमराज कोईराला १२. मा० एशुदा कुमारी बराल ३१. मा० गजाला शमीम मिकरानी १३. मा० अंकिता ठाकुर ३२. मा० गणेश कार्की १४, Ho कन्हैया बनिया ३३. मा० गणेश धिमाल १५. MO कमल सुबेदी ३४, मा० गणेश पौडेल १६. मा० करिस्मा कठरिया ३५. मा० गणेश बहादुर विश्वकर्मा १७. मा० कामिनी कुमारी ३६. मा० गणेश सिंह ठगुन्ना qs. मा० कदिन्द्र बुर्लाकोटी ३७. मा० गुरु प्रसाद बराल १९. मा० काली बहादुर सहकारी ३८. मा० गोबिन्द पन्थी ३९, मा० गंगा छन्त्याल ४१. मा० गंगालक्ष्मी अबाल ४०.मा० गंगादेवी श्रेष्ठ ४२. मा० चन्दन कुमार सिंह तत्पश्चात्‌ माननीय परराष्ट्र मन्त्री शिशिर खनालले सभाको आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै संयुक्त राष्ट्र सङ्घको ८१ औं महासभामा नेपालको सहभागिता र त्यहाँ भएका द्विपक्षीय र बहुपक्षीय संवादका सम्बन्धमा सदनलाई जानकारी दिनुभयो। त्यसपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता माननीय राम बहादुर थापाले नेपालको राजनीतिक सङ्कटको मुख्य कारण लोकतान्त्रिक संस्कार र विधिको शासन कमजोर हुनु रहेको, लोकतान्त्रिक विधि, राजनीतिक सहमति, सुशासन र जनउत्तरदायित्वमा सरकार गम्भीर हुनुपर्ने, महाविपत्तिपछिको पुनर्निर्माण, लोकतन्त्रको पुनर्बहाली र राष्ट्रिय समृद्धिलाई प्राथमिकता दिनुपर्नेमा लगायतका विषयहरूमा आफ्नो भनाइ राख्नुभयो | तदुपरान्त नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता माननीय प्रमेश कुमार हमालले जनआन्दोलन, जनयुद्ध तथा जेन्जी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संसदमा उठेका जनताका प्रश्नप्रति सरकार उदासीन रहेको, लोकतन्त्र, सुशासन, अर्थतन्त्र र राष्ट्रियतामा गम्भीर चुनौती रहेको, बाढीपीडितको उद्धार तथा पुनर्निर्माण प्रभावकारी बनाउन र जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय स्तरमा सशक्त आवाज लगायतका विषयहरूमा आफ्नो भनाइ राख्नुभयो। त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता माननीय ज्ञान बहादुर शाहीले जेन्जी आन्दोलनको भावनाअनुसार भ्रष्टाचार, अपराध र बेथितिविरुद्ध दृढ कदम चाल्दै रोजगारी, शिक्षा, स्वास्थ्य, सहकारी पीडितको न्याय, भुटानी शरणार्थीको समस्या तथा जनताको जीवनस्तर सुधारमा सरकारले ठोस काम गर्नुपर्ने, राज्यको शक्ति प्रतिशोधका लागि नभई न्यायका लागि प्रयोग हुनुपर्ने, सबैका लागि कानुन बराबर हुनुपर्ने लगायतका विषयहरूमा आफ्नो भनाइ राख्नुभयो | तत्पश्चात्‌ प्रारम्भ भएको विशेष समयमा निम्नलिखित माननीय सदस्यहरूले समसामयिक विषयहरूमा आआफ्नो भनाइ राख्नुभया:- १. Ho दिपक राज बोहरा १३. मा९ क्रान्तिशिखा घिताल २. मा नेरेन्द्र कुमार केरुङ १४. मा० भरत प्रसाद पराजुली ३. मा० पद्मा कुमारी अर्याल १५. AIO बसुमाया तामाङ ४. मा नीता घतानी १६. मा० पारशमणि गेलाल ५. मा९ गोपाल शर्मा १७. मा० कुसुम महर्जन ६. Wo आओरेन राई qs. Wo Ae कुमार गुप्ता ७. मा० भरत गिरी १९. मा० कृपाराम राना 5. मा० मनिषझा २०. मा० पुकार बम ९. Ho सन्दिप राना २१. Fo सिताराम साह १०. मा० राजेन्द्र कुमार राई २२. मा० गुरु प्रसाद वराल ११. मा० राधिका रम्तेल २३. मा० धर्मराज के.सी. १२. मा० प्रकाश चन्द्र परियार २४. मा० बिपिन कुमार आचार्य AGRA चालू अधिवेशनमा Ho सदस्यहरूबाट दर्ता हुन आएका र सदनमा सोध्न नभ्याइएका मौखिक तथा लिखित प्रश्न र उत्तर प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ४५ बमोजिम सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयसँग सम्बन्धित लिखित प्रश्न न॑ १ देखि ३ सम्म र रक्षा मन्त्रालयसम्बन्धी लिखित प्रश्न नं. ४ का उत्तरहरू, माननीय अर्थ मन्त्री डा० स्वर्णिम वाग्लेको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न नै १४ र १५ तथा लिखित प्रश्न नं ५ का उत्तरहरू, माननीय परराष्ट्र मन्त्री शिशिर खनालको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले परराष्ट्र मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न नं १६ र १७ का उत्तरहरू, माननीय गृह मन्त्री सुधन गुरुङको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न नं १८ र लिखित प्रश्न न ६ का उत्तरहरू, माननीय पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न न॑ १९ र २० का उत्तरहरू, माननीय भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न A २१ र २२का उत्तरहरू, माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न नं २३ र लिखित प्रश्न नं ७ का उत्तरहरू, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न नं २४ को उत्तर, माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न न॑ २५ देखि २८ सम्म र लिखित प्रश्न नं ८ का उत्तरहरू र माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले उच्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न न २९ को उत्तर सभासमक्ष टेबुल गर्नुभयो। तदुपरान्त सम्माननीय प्रधानमन्त्री ares शाहको तर्फबाट माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले "राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौं वार्षिक प्रतिवेदन, २०८३" सदनसमक्ष पेस गर्नुभयो। तत्पश्चात्‌ सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “ea नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्‌” भनी रान्नुभएको प्रस्तावलाई सम्माननीय सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुहुँदा बहुमतले स्वीकृत भयो | त्यसपछि सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्‌" भनी रान्नुभएको प्रस्तावलाई सम्माननीय सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुहुँदा सर्वसम्मतिले स्वीकृत भयो। तबुपरान्त माननीय पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले "फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्‌" भनी रान्नुभएको प्रस्तावलाई सम्माननीय सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुहुँदा सर्वसम्मतिले स्वीकृत भयो। तत्पश्चात्‌ माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले "महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्‌” भनी रान्नुभएको प्रस्तावलाई सम्माननीय सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुहुँदा सर्वसम्मतिले स्वीकृत भयो। त्यसपछि माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई “आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३”, “सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३”, “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३” र “रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३” लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्‌” भनी रान्नुभएको प्रस्तावलाई सम्माननीय सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुहँदा सर्वसम्मतिले स्वीकृत भयो। तदुपरान्त सम्माननीय सभामुखले आजको कार्यसूचीको क्रम सङ्ख्या ८ मा रहेको कार्यक्रम सूचीबाट हटाएको बेहोरा जानकारी गराउनुभयो । तत्पश्चात्‌ सम्माननीय सभामुखले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १८० बमोजिम गठित "हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी- त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति" मा रहनुभएका माननीय सदस्य रमेश कुमार मल्लको स्थानमा माननीय सदस्य परशुराम तामाङको नाम हेरफेर गर्न सभाको सहमतिको लागि प्रस्ताव गर्नुहुँदा सभाले सहमति जनायो | त्यसपछि सम्माननीय सभामुखले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम २१३ को उपनियम (१) बमोजिम विविध कारणले लगातार १० वा सो भन्दा बढी बैठकहरूमा अनुपस्थित निम्नलिखित माननीय सदस्यहरूबाट प्राप्त अनुपस्थितिका सूचनाहरू सोही नियमको उपनियम (४) बमोजिम सभाको स्वीकृतिको लागि प्रस्तुत wget सर्वसम्मतिले स्वीकृत भयोः- ee | माननीय सदस्यको नाम, थर [si | बैठकसङ्ख्या कारण [ १. | मा० पुष्पकमल दाहाल “प्रचण्ड, | R008 109 120 देखि २०८३।०३।१३ सम्म २४ अस्पताल भर्ना २. | मा0 ज्ञानेन्द्र सिंह महता २०५३।०२।२५ देखि २०८३।०३।१० सम्म | १० | जिल्ला भ्रमण ३. | मा० एलिजा Ter २०८३।०२।२६ देखि २०८३।०३।१५ सम्म | ११ | स्वास्थ्य उपचार ४. | मा० योगेश गाचन थकाली 2053103 104 देखि २०८३।०५।०३ सम्म २० अन्तर्राष्ट्रिय कार्यक्रम ५. | मा० भूमिका लिम्बू सुब्बा २०५३।०६।०५ देखि २०८३।०६।१६ सम्म १२ छोरीको स्वास्थ्य उपचार ६. | मा० इन्दिरा राना मगर २०८३।०६।०४ देखि २०८३।०६।१४ सम्म १० अन्तर्राष्ट्रिय कार्यक्रम ७. | मा० हरिना देवी कामी 2053108104 देखि २०८३।०६।१६ सम्म १३ ससुराको काज किरिया ५. | मा० जनक राज गिरी २०५३।०५।२५ देखि २०८३।०६।१२ सम्म १२ घरायसी काम ९, | Ho भरत बहादुर खड्का २०८३ OY IRS देखि २०८३।०६।१५ सम्म १४ जिल्ला भ्रमण [ १०. | mo सृष्टि भट्टराई 2053 108109 देखि २०८३।०६।१४ सम्म | ११ | परीक्षा [ ११. | Wo मोहम्मद इस्तियाक राई 2053 104130 देखि २०८३।०६।१५ सम्म १४ व्यक्तिगत १२. | मा० बिधुषी राणा 2053 1041320 देखि २०८३ ।०६।१६ सम्म १५ विदेश यात्रा १३. | मा० खड्ग शाही २०८३।०६।०५ देखि २०५३।०६।१५ सम्म ओ। ११ | जिल्ला भ्रमण १४. | मा० प्रकाश सिंह कार्की 2053 ।०६।०५ देखि २०८३।०६।१४ सम्म | १० | जिल्लामा कार्यक्रम तदुपरान्त सम्माननीय सभामुखले प्रतिनिधि सभाको दोस्रो अधिवेशन अवधिभर भए गरेका काम कारवाहीको निम्नलिखित संक्षिप्त विवरणको सम्बन्धमा सभालाई जानकारी गराउनुभयोः- १. प्रतिनिधि सभाको दोस्रो अधिवेशन २०८३ साल वैशाख २८ गते सोमबार प्रारम्भ भई २०८३ साल असोज १६ गते शुक्रबारसम्म जम्मा १४५ दिन चालु रह्यो। जसमध्ये ६२ दिनहरूमा ६८ वटा बैठक बसी जम्मा २७७ घण्टा ३० मिनेट संसदीय काम कारबाहीमा व्यतित भयो। साथै मिति २०८३ साल वैशाख २८ गते सोमबार र जेठ १५ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक बसी जम्मा २ घण्टा ५५ मिनेट समय व्यतित भएको थियो। २. यस अधिवेशनको मिति २०८३ वैशाख २८ गतेको पहिलो बैठकमा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २६० र २६१ को अधिकार प्रयोग गरी मिति २०८३ साल वैशाख ३ गते विहीबार जारी गरिएको बाधा अड्काउ फुकाउने आदेश प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २६० बमोजिम बहुमतबाट अनुमोदन भएको थियो । ३. पहिलो बैठकमा पेस भएका “सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३”, "सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३”, “संवैधानिक परिषद्‌ (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३", “सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३”, “केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३”, “सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३”, “स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३” र "विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३” मध्ये मिति २०८३ असार ५ गतेको बैठकमा “सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २0८३”, “सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग। निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३”, “सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३” र “स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३” स्वीकृत भएका थिए। ४. सम्माननीय राष्ट्रपतिबाट आ.व. २०८३/०८४ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मिति २०८३ बैशाख २८ गते सोमबार बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनप्रति सोही दिन बसेको प्रतिनिधि सभाको बैठकले धन्यवादको प्रस्ताव पारित गरेको थियो। साथै सम्माननीय राष्ट्रपतिको सम्बोधनमार्फत्‌ प्रस्तुत भएको आ.व. २०८३/०८४ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम सभाको मिति २०८३ बैशाख ३१ गतेको बैठकमा छलफलपश्चात्‌ सर्वसम्मतिबाट पारित भएको थियो। ५. मिति २०८३ वैशाख २८ गतेको सभाको पहिलो बैठकमा पहिलो अधिवेशनमा गठित प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका माननीय सभापति गणेश पराजुलीले पेस गर्नुभएको “प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३” माथि सभामा छलफल सम्पन्न भइ मिति २०८३ जेठ १७ गतेको बैठकमा संशोधनसहित बहुमतबाट पारित भएको थियो। ६. आ.व. २०८३%०८४ को लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि २०८३ जेठ ४ र ५ गते छलफलपश्चात्‌ माननीय अर्थ मन्त्री डा० स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो। साथै २०८३ जेठ १३ गतेको बैठकमा “आ.व. २०८२/०८३ को आर्थिक सर्वेक्षण" र “सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८२" प्रस्तुत भएका थिए। ७. मिति २०८३ जेठ १५ गते बसेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आ.व. २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि २०८३ जेठ २७ र २८ गतेको बैठकमा छलफल पश्चात्‌ जेठ २८ गते नै माननीय अर्थमन्त्री डा० स्वर्णिम वाग्लेबाट जवाफ दिने कार्यक्रमसमेत सम्पन्न भएको थियो। ५. सभाको २०८३ जेठ २८ गतेको बैठकमा प्रस्तुत भएको “विनियोजन विधेयक, २०८३" माथि असार १ र २ गतेका बैठकहरूमा दफावार छलफल भई असार ३ र ४ गते सम्बन्धित माननीय मन्त्रीहरूबाट जवाफ दिने कार्य सम्पन्न भएपछि उक्त विधेयक २०८३ असार ४ गते नै बहुमतबाट पारित भएको थियो। ९. दोस्रो अधिवेशनमा प्रतिनिधि सभामा जम्मा ३५ वटा सरकारी विधेयकहरू दर्ता भएका थिए जसमध्ये "प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८२", "मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८२", आर्थिक विधेयक, २०८३, "बिनियोजन बिधेयक, २०८३”, “राष्ट्र aT उठाउने विधेयक, २०८३”, “सार्वजनिक खरिद (दोस्रो w

Like

0

Views

7

Comments

0

Share

0

Save

Report