दैनिक कार्यसूची २०८३-०५-२४
Summary
सम्माननीय सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु हुने । व्यबस्थापन कार्य माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमलेः- क) “नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d01f3312-9758-4577-b645-f30ee78faf76.pdfPDF · 1 page · 474 KBOpen
Key details
- Organization
- House of Representatives, Nepal
- Industry
- Federal
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन बैठक सङ्ख्या - ५१ दैनिक कार्यसूची २०६३ भदौ २४ गते बुधबार दिनको १:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र सम्माननीय सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु हुने । व्यबस्थापन कार्य माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमलेः- क) “नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। ख) “नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३" प्रस्तुत गर्नुहुने। माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले “मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि बिचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। सन्धिसम्बन्धी कार्य माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले “एशियाली विधायिकी संस्थाहरूको परिषद् (000101 of Asian Legislative Institutions- CALI) को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव” सभासमक्ष पेस गर्नुहुने। Wa प्रसाद पाण्डेय महासचिव