दैनिक कार्यसूची
Summary
) “नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३" प्रस्तुत गर्नुहुने । ग) “भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने घ) “भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३" प्रस्तुत गर्नुहुने। माननीय अर्थ मन्त्री डा० स्वर्णिम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 448c7053-0908-4dfb-8411-d311c6c29dfd.pdfPDF · 1 page · 457 KBOpen
Key details
- Organization
- House of Representatives, Nepal
- Industry
- Federal
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन बैठक सङ्ख्या - ५२ दैनिक कार्यसूची २०८३ भदौ २५ गते बिहीबार दिनको १:०० बजे व्यवस्थापन कार्य माननीय अर्थ मन्त्री gto स्वर्णिम वाग्लेले:- क aq ) “नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ) “नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३" प्रस्तुत गर्नुहुने । ग) “भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने घ) “भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३" प्रस्तुत गर्नुहुने। माननीय अर्थ मन्त्री डा० स्वर्णिम वाग्लेले “कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८ ३ माथि विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। सन्धिसम्बन्धी कार्य माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले “एशियाली विधायिकी संस्थाहरूको परिषद् (Council of Asian Legislative Institutions- CALI) al सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव माथि सामान्य छलफल गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । शोक प्रस्ताव सम्माननीय सभामुखले राष्ट्रिय सभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने। Wa प्रसाद पाण्डेय महासचिव