दैनिक कार्यसूची
Summary
सम्माननीय सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्तिसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने। सन्देशको जानकारी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a6ca8bc2-524a-4c69-ae27-40f62291a4e1.pdfPDF · 1 page · 442 KBOpen
Key details
- Organization
- House of Representatives, Nepal
- Industry
- Federal
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन बैठक सङ्ख्या - ५३ दैनिक कार्यसूची २०६३ भदौ २६ गते शुक्रबार दिनको १:०० बजे राष्ट्रपतिको कार्यालयको पत्र सम्माननीय सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्तिसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने। सन्देशको जानकारी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुहुने | व्यवस्थापन कार्य माननीय अर्थ मन्त्री डा० स्वर्णिम वाग्लेले “कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि बिचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले “नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। Wa प्रसाद पाण्डेय महासचिव