दैनिक कार्यसूची (२०८३ भदौ ३१ गते)
Summary
१. माननीय स्वास्थ्य तथा Gre स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनुहुने । समितिको प्रतिवेदन पेस २. विधायन व्यवस्थापन समितिका माननीय सभापति कृष्ण बहादुर रोकायले “संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन” सभा समक्ष पेस गर्नुहुने।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 01fb0b24-4bf3-4704-bf1a-7ac5d2b3412e.pdfPDF · 1 page · 135 KBOpen
Key details
- Organization
- National Assembly, Nepal
- Industry
- Federal
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् राष्ट्रिय सभा एक्काइसौं अधिवेशन बैठक - ४६ २०८३ भदौ ३१ गते बुधबार नेपाल सम्वत् ११४६ AWE १:१५ बजे दैनिक कार्यसूची S प्रश्नोत्तर १. माननीय स्वास्थ्य तथा Gre स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनुहुने । समितिको प्रतिवेदन पेस २. विधायन व्यवस्थापन समितिका माननीय सभापति कृष्ण बहादुर रोकायले “संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन” सभा समक्ष पेस गर्नुहुने। पद्य प्रसाद पाण्डेय महासचिव