बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

Summary
संङ्घीय संसद सचिवालयमा रहेका चार पाङ्ग्रे सवारी साधनहरूको मर्मत सम्भार सम्बन्धी कार्य खरिद गर्ने सम्बन्धमा सचिवालयको मिति २०८३/०४/१४ गते Fata भएको विद्युतीय बोलपत्र आह्वानको सूचना अनुसार पर्न आएको तपसिलमा उल्लिखित बोलपत्रदाताको बोलपत्र औसत अङ्कसँग सबैभन्दा नजिक भएको र लागत अनुमानभन्दा सारभूतरूपमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 99019588-d9bb-47ee-8fa2-e92f5c3e2c27.pngPNG · 668×448 · 75 KBOpen
Key details
- Organization
- National Assembly, Nepal
- Industry
- Federal
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ab aur सुख्नुहु, सचिवालय हुक aie 02:24 we बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सूचना प्रकाशित मिति: २०८३/०५/२५ संङ्घीय संसद सचिवालयमा रहेका चार पाङ्ग्रे सवारी साधनहरूको मर्मत सम्भार सम्बन्धी कार्य खरिद गर्ने सम्बन्धमा सचिवालयको मिति २०८३/०४/१४ गते Fata भएको विद्युतीय बोलपत्र आह्वानको सूचना अनुसार पर्न आएको तपसिलमा उल्लिखित बोलपत्रदाताको बोलपत्र औसत अङ्कसँग सबैभन्दा नजिक भएको र लागत अनुमानभन्दा सारभूतरूपमा बढी नभएकोले स्वीकृतिका लागि छनौट भएको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) र (३) को प॒योजनका लागि बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरिएको छ। 'तपसिलः ही कर] चोलपत्रको शीर्षक छनोट भएको नोलपत्रदाताको। कबोल अंक नाम र ठेगाना (मु.अ.करसहित) The Procurement of Maintenance Service of वर्कसप |" | FPS/NCB/GOODS/2083-084/03 काठमाण्डौ