आर्थिक वर्ष २०८२/०८३ काे आन्तरिक लेखापरीक्षणकाे एकीकृत वार्षिक प्रतिवेदन
Summary
सरकारी आर्थकि कारोबारको नियमितता, मितव्ययिता, कार्दय क्षता तथा प्रभावकारिताको ज ाँच गरी वित्तीय व्यवस्थापनलाई नतिजामखु ी तल्ु याउन आन्तरिक लेखापरीक्षणले व्यवस्थापकीय सहयोगीको भमूिका निर्वहा गर्दछ। आर्थकि कार्वयिधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनसु ार सरकारी निकायहरूको प्रत्यके तीन-तीन महिनामा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 66957ac5-08fb-4b42-8503-d45c40982e85.pdfPDF · 72 pages · 1.4 MBOpen
Key details
- Organization
- Financial Comptroller General Office
- Industry
- Federal
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकारको आर्थकि वर् ष २०८२/०८३ को आन्तरिक लेखापरीक्षणको एकीकृ त वार्षकि प्रतिवेदन नेपाल सरकार अर् थ मन्त्रालय महालेखा नियन्त्रक कार्यला य , अनामनगर काठमाण्डौ 208३ कार्तकि १३मन्तव्य सरकारी आर्थकि कारोबारको नियमितता, मितव्ययिता, कार्दय क्षता तथा प्रभावकारिताको ज ाँच गरी वित्तीय व्यवस्थापनलाई नतिजामखु ी तल्ु याउन आन्तरिक लेखापरीक्षणले व्यवस्थापकीय सहयोगीको भमूिका निर्वहा गर्दछ। आर्थकि कार्वयिधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनसु ार सरकारी निकायहरूको प्रत्यके तीन-तीन महिनामा आन्तरिक लेखापरीक्षण गर्ने दायित्व महालेखा नियन्त्रक कार्यला य वा यसअन्तर्तग का कोष तथा लेखा नियन्त्रक कार्यला यहरूलाई तोकिएको छ। यो काननु ी व्यवस्था कार्यन्ा वयनका निम्ति हाल महालेखा नियन्त्रक कार्यला यसहित मलु कु भरका ८१ वटा कोष तथा लेखा नियन्त्रक कार्यला यहरू सक्रिय रुपमा परिचालित छन।् आर्थकि कार्वयिधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३३(११) मा भएको काननु ी प्रावधानअनसु ार महालेखा नियन्त्रक कार्यला यले हरेक वर् ष कात्तिक महिनाभित्र आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षकि प्रतिवेदन माननीय अर्मथ न्त्रीसमक्ष पेस गर्पुन र्दछ। सोही व्यवस्थालाई कार्यान्वयन गर्दै आर्थकि वर् ष २०८२/८३ को आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षकि प्रतिवेदन तयार पारिएको छ। ऐनले तोकेको उक्त व्यवस्था कार्यान्वयनमा आएपछिको यो सातौँ तथा लेखापालन र लेखापरीक्षण कार्लय ाई अलग गरिएपछिको प ाँचौँ प्रतिवेदन हो। सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट लेखापरीक्षण भई २०८३ कात्तिक १२ सम्म एकल खाता कोष (TSA) प्रणालीमा प्रविष्ट विवरणहरू तथा वित्तीय व्यवस्थापन सूचना प्रणाली (FMIS) बाट प्राप्त तथ्याङ्कका आधारमा यो प्रतिवेदन तयार पारिएको छ। प्रदेश र स्थानीय तहको आन्तरिक लेखापरीक्षण स्वयं सम्बन्धित तहहरूले नै गर्ने काननु ी व्यवस्था रहेकाले, यस प्रतिवेदनमा सङ्घीय सरकारी निकायहरू एवं सङ्घीय सरकारबाट तल्ला तहहरूमा हस्तान्तरित अन्तर-सरकारी अख्तियारीअन्तर्तग सम्पन्न लेखापरीक्षणको विवरण मात्र समेटिएको छ। आर्थकि वर् ष २०८२/०८३ को विनियोजन, राजस्व, धरौटी तथा कार् य सञ्चालन कोषको कारोबार परीक्षण गर्द ा असलु उपर गर्पुन र्ने बेरुज ु रू. ३,४२,६६,३१,३३१/- (तीन अर् ब बयालीस करोड छैसठ्ठी लाख एकतीस हजार तीन सय एकतीस), नियमित गर्पुन र्ने बेरुज ु रू. १,९८,३३,२०,०६३/- (एक अर् ब अन्ठान्नब्ब े करोड तेत्तीस लाख बीस हजार त्रिसठ्ठी) र म्याद नाघके ो पेस्की रू. ५,२७,१६,२९,५०५/- (प चाँ अर् ब सत्ताइस करोड सोह्र लाख उनन्तिस हजार प ाँच सय प ाँच) गरी आन्तरिक लेखापरीक्षणबाट कुल रू. १०,६८,१५,८०,८९९/- (दश अर् ब अठ्सठ्ठी करोड पन्ध्र लाख असी हजार आठ सय उनान्सय) बेरुज ु कायम भएको छ। अघिल्लो आर्थकि वर्कष ो कुल बेरुज ु रू. ९,२४,००,३१,६०३.३८ सगँ तलु ना गर्द ा समीक्षा वर्मष ा आन्तरिक लेखापरीक्षणको बेरुजमु ा रू. एक अर् ब चौवालिस करोड पन्ध्र लाख उनान्पचास हजार दईु सय पन्चान्नब्ब,े पैसा बैसठ्ठीले वृद्धि भएको देखिन्छ। बेरुजकु ो उल्लिखित बढ्दो तथ्याङ्कलाई विश्लषे ण गर्द,ा एकातिर सरकारी कारोबारको लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण प्रणाली विगतभन्दा कसिलो र प्रभावकारी बन्दै गएको देखिन्छ भने अर्कातिर, बजटे विनियोजनको दायरा विस्तार हनु ाले बेरूजकु ो हिस्सामा समेत बढोत्तरी भएको बझ्ु न सकिन्छ। साथै, तत्कालीन समयमा भएको जेन्जी आन्दोलनका कारण सार्जव निक सवारीसाधन, सरकारी कागजात तथा भौतिक सम्पत्तिमा क्षति पगु ेको हुँद ा त्यसको प्रतिकू ल प्रभावस्वरूप बेरुज ु रकम बढ्न गएको देखिन्छ। यसका अतिरिक्त, कर्चम ारीहरूबाट हनु े नियमित कार्गय त त्रटुि, प्रक्रियागत भलू तथा असावधानीमा समेत बढोत्तरी हनु लु े समग्र बेरुजकु ो आयतन वृद्धि भई वित्तीय अनशु ासनमा थप चनु ौती खडा भएको पष्टुि गर्दछ। यद्यपी, प्रस्ततु प्रतिवेदन महालेखापरीक्षकको कार्यालयबाट सम्पन्न गरिने अन्तिम लेखापरीक्षण कार्कय ा निम्ति महत्त्वपूर् ण आधार बन्न े विश्वास लिइएको छ। यसका साथै, सार्जव निक वित्तीय व्यवस्थापनमा चासो राख्न े सम्पूर् ण सरोकारवालाहरूका लागि समेत यो उपयोगी सन्दर् भ सामग्री साबित हनु े अपेक्षा गरिएको छ।