Notice Park
Financial Comptroller General Office
Gen Info

आर्थिक प्रशासन सम्बन्धी सहायकस्तरिय सेवाकालिन तालिममा सहभागीताका लागि आवेदन पेश गर्ने सूचना ।

14days left
Deadline 19 Nov 2026

Summary

विषय: आर्थिक प्रशासन सम्बन्धी सहायकस्तरीय सेवाकालीन तालिममा सहभागीताका लागि आवेदन पेश गर्ने सूचना । प्रशासन सम्बन्धी सहायकतस्तरीय सेवाकालीन तालिम मिति २०८३/०८%१४ देखि ३३ कार्यदिन (सार्वजनिक विदा बाहेक) सञ्चालन हुने भएको हुँदा नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम र द्वितीय श्रेणी वा सो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Financial Comptroller General Office
Industry
Federal
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार अर्थ मन्त्रालय महालेखा नियन्त्रक कार्यालय Financial Comptroller General Office — a शाखा : लेखा सुदृढीकरण तथा योजना मितिः २०८३/०७/१० विषय: आर्थिक प्रशासन सम्बन्धी सहायकस्तरीय सेवाकालीन तालिममा सहभागीताका लागि आवेदन पेश गर्ने सूचना । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको च.नं. ५०३ मिति २०८३/०७/०९ को पत्रानुसार आर्थिक प्रशासन सम्बन्धी सहायकतस्तरीय सेवाकालीन तालिम मिति २०८३/०८%१४ देखि ३३ कार्यदिन (सार्वजनिक विदा बाहेक) सञ्चालन हुने भएको हुँदा नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम र द्वितीय श्रेणी वा सो सरहका संघ, प्रदेश र स्थानीय तहमा २ बर्ष सेवा अवधी पूरा गर्नुभएका इच्छुक कर्मचारीहरूले मिति २०८३/०८/०४ गते भित्र तपसिलमा उल्लिखित Link मा गई वा दिईएको QR- Code FF4M गरी Google Form मा विवरण भरी आवेदन पेश गर्नुहुन यो सूचना जारी गरिएको छ । उक्त तालिममा ४५ जना मुख्य र २० जना वैकल्पिक सहित ६५ जना सहभागी मनोनयन गरी पठाईनेछ । आ.व. २०८२/८३ को वित्तीय प्रतिवेदन तयारी गर्ने र आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने कार्यमा बाधा नपर्ने गरी कार्यरत कार्यालयको सिफारिस सहित आवेदन गर्नु पर्नेछ । साथै यस भन्दा अघि निवेदन पेश गरी तालिममा मनोनयन नहुनुभएका इच्छुक कर्मचारीहरूले समेत यसै Google Form मार्फत पुनः आवेदन गर्नुहुन अनुरोध छ । तपशिल: सहायकस्तरीय सेवाकालीन तालिम https://forms. gle/iP2G4bvAuyYLRYAf6 बोधार्थः श्री कोष तथा लेखा नियन्त्रक कार्यालय सबैः आवश्यक समन्वय र सहजीकरण गरिदिनुहुन । " व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन" अनामनगर, काठमाडौं, फोन-०१ ४७७१२९०, ४७७०७४९, ४७७०३५१ (€%-२९६), फ्याक्स. : ०१ ४७७१२९१ Email : [email protected] Web : www.fcgo.gov.np

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

14days left
Deadline 19 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.