Notice Park
Financial Comptroller General Office
Guidelines

प्रतिवेदन सार्वजनिक गरिएकाे सम्बन्धमा ।

Summary

हरी : प्रतिवेदन सार्वजनिक गरिएको सम्बन्धमा । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २९(१) बमोजिम यस कार्यालयले तयार गरेको नेपाल सरकारको आ.व. २०८२।८३ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण सोही ऐनको दफा सबैको जानकारीको लागि निर्देशानुसार अनुरोध छ ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Financial Comptroller General Office
Industry
Federal
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार फोन नं. ०१-४७७०३५३ e-mail: [email protected] अर्थ मन्त्रालय Web: www.fego.gov.np पत्र संख्या : २०८३/८४ Of : अनामनगर, काठमाडौं | चलानी नं.: sy " मिति:- २०८३।०७।१७ ने.सं. :-११४६ कौलागा नवमी हरी : प्रतिवेदन सार्वजनिक गरिएको सम्बन्धमा । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २९(१) बमोजिम यस कार्यालयले तयार गरेको नेपाल सरकारको आ.व. २०८२।८३ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण सोही ऐनको दफा ५६(१) बमोजिम यस कार्यालयको वेवसाइट www.fego.gov.np मार्फत सार्वजिनक गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि निर्देशानुसार अनुरोध छ । गोपीचन्द्र भर्णडारी उप-महालेखा नियन्त्रक “व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन”

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.