आर्थिक प्रशासन सम्बन्धी सहायकस्तरिय सेवाप्रवेश तालिममा सहभागीताका लागि आवेदन पेश गर्ने सूचना ।
Summary
विषय: आर्थिक प्रशासन सम्बन्धी सहायकस्तरीय सेवाप्रवेश तालिममा सहभागीताका लागि आवेदन पेश गर्ने सूचना । प्रशासन सम्बन्धी सहायकतस्तरीय सेवाप्रवेश तालिम मिति २०८३/०८%१४ देखि ३३ कार्यदिन (सार्वजनिक विदा बाहेक) सञ्चालन हुने भएको हुँदा नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम र द्वितीय श्रेणीमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3bd05019-1a04-4253-a893-4f15d1bf4c23.pdfPDF · 1 page · 560 KBOpen
Key details
- Organization
- Financial Comptroller General Office
- Industry
- Federal
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार अर्थ मन्त्रालय महालेखा नियन्त्रक कार्यालय Financial Comptroller General Office 7" जनामनगर, काठमाड शाखा : लेखा सुदृढीकरण तथा योजना मितिः २०८३/०७/१० विषय: आर्थिक प्रशासन सम्बन्धी सहायकस्तरीय सेवाप्रवेश तालिममा सहभागीताका लागि आवेदन पेश गर्ने सूचना । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको च.नं. ५०५ मिति २०८३/०७/०९ को पत्रानुसार आर्थिक प्रशासन सम्बन्धी सहायकतस्तरीय सेवाप्रवेश तालिम मिति २०८३/०८%१४ देखि ३३ कार्यदिन (सार्वजनिक विदा बाहेक) सञ्चालन हुने भएको हुँदा नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम र द्वितीय श्रेणीमा लोकसेवा आयोगबाट सिफारिस भइ पदस्थापन भएका तथा प्रदेश लोकसेवा आयोगबाट सिफारिस भइ पदस्थापन भएका प्रदेश र स्थानीय तहका सहायक स्तर चौथो र पाँचौ तहमा सेवा प्रवेश गरी २ वर्ष कार्यअवधि पूरा नभएका कर्मचारीहरूले मिति २०८३/०८%०४ गते भित्र तपसिलमा उल्लिखित Link HT गई वा दिईएको 02-0००७ स्क्यान गरी Google Form मा विवरण भरी आवेदन पेश गर्नुहुन यो सूचना जारी गरिएको छ । उक्त तालिममा २३ जना मुख्य र १५ जना वैकल्पिक सहित ३८ जना सहभागी मनोनयन गरी पठाईनेछ । तपशिल: सहायकतस्तरीय सेवाप्रवेश तालिम https://forms. gle/KJ2YZG1Kp2Gw6jEKA बोधार्थः श्री कोष तथा लेखा नियन्त्रक कार्यालय सबैः आवश्यक समन्वय र सहजीकरण गरिदिनुहुन । " व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन" अनामनगर, काठमाडौं, फोन-०१ ४७७१२९०, ४७७०७४९, ४७७०३५१ (€%-२९६), फ्याक्स. : ०१ ४७७१२९१ Email : [email protected] Web : www.fcgo.gov.np