Notice Park
House of Representatives, Nepal
Reports

प्रतिनिधि सभाको सम्भावित कार्यतालिका २०८३ असोज ७ देखि १६ सम्म (परिमार्जित)

Summary

हरेक बैठकको प्रारम्भमा विषयवस्तुको गाम्भिर्यता हेरी आकस्मिक समय रहन सक्ने। कार्यतालिकामा समावेश नभए तापनि आकस्मिक रूपमा (नयाँ बिधेयक पेस, विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस, प्रस्तावमाथि छलफललगायत। कुनै अत्यावश्यक विषयमाथि छलफल/विचार गर्नुपर्ने भएमा कार्यसूचीमा समावेश गर्न वा हटाउन सकिने ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
House of Representatives, Nepal
Industry
Federal
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सङ्घीय संसद्‌ प्रतिनिधि सभा, २०८२ पाक्षिक सम्भावित कार्यतालिका (परिमार्जित) गवित कार्यतालिका ) २०६३ असोज ७ देखि १६ गतेसम्मको लागि फा ter वस्ने दिन फिका गर्वजनिक विदा समितिको बैठक लगायतको प्रयोजन 0 eas वेव्क weed: 20 20 हरेक बैठकको प्रारम्भमा विषयवस्तुको गाम्भिर्यता हेरी आकस्मिक समय रहन सक्ने। कार्यतालिकामा समावेश नभए तापनि आकस्मिक रूपमा (नयाँ बिधेयक पेस, विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस, प्रस्तावमाथि छलफललगायत। कुनै अत्यावश्यक विषयमाथि छलफल/विचार गर्नुपर्ने भएमा कार्यसूचीमा समावेश गर्न वा हटाउन सकिने । माननीय मन्त्रीबाट सार्वजनिक महत्वको वक्तव्यको लागि समय माग भएमा बैठकको प्रारम्भमा र शून्य/विशेष/आकस्मिक समयको जवाफको लागि समय माग भएमा शून्य समयपछि उपलब्ध गराउन सकिने | संसदीय अभ्यासअनुसार विपक्षी दलको नेता, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख लगायतलाई समय माग भएमा उपलब्ध गराइने | सभाको बैठक नबस्ने कार्यदेनहरू समितिको बैठक वस्ने लगायतको प्रयोजनका लागि छुटघाइएको। सभाको बैठक बस्ने दिनमा समेत सभाको वैठकको अघि वा पछि समितिको बैठक वस्न सक्ने। नियमावलीको परिच्छेद २४, २७ र ३० लगायतका अन्य विषयहरू आवश्यकताअनुसार कार्यसूचीमा समावेश हुन सक्ने । कस. मिति प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची शून्य समय, फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ प्रस्तुत, भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३, नागरिक लगानी कोष १ ७ गते | (तेस्रो संशोधन) विधेयक, २०५३ र राष्ट्रिय सभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्‌ भन्ने प्रस्ताव प्रस्तुत । दगते समय, विशेष समय, निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत, फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार at गरियोस्‌ भन्ने प्रस्ताव प्रस्तुत । २. ( बैठक) | निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०५३ माथि विचार गरियोस्‌ भन्ने प्रस्ताव प्रस्तुत । शून्य समय, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३, १२ गते महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २05३, केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०५३ र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ प्रस्तृत, डे. (दोस्रो | आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य बैठक) | अधिकार (पहिलो संशोधन) विधेयक, २०८३ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ माथि बिचार गरियोस्‌ भन्ने प्रस्ताव प्रस्तुत । १३ गते | शून्य समय, डिप्लोमा इन्जिनियरिङ परिषद्‌ विधेयक, २०८३ प्रस्तुत, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत, केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ माथि विचार गरियोस्‌ भन्ने प्रस्ताव ४. (दोस्रो | RE बैठक) | डिप्लोमा इन्जिनियरिङ परिषद्‌ विधेयक, २०८३ र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ माथि विचार गरियोस्‌ भन्ने प्रस्ताव FETT शून्य समय, मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३, नेपाल कानुन आयोग(पहिलो संशोधन) विधेयक, २०८३, निःशुल्क कानूनी ५, १४ गते | सहायता सम्बन्धी विधेयक, २०८३ र राष्ट्रिय सभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार 'छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्‌ भन्ने प्रस्ताव प्रस्तुत | शून्य समय, विशेष समय, मन्त्रालयगत प्रश्नोत्तर, कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३, नागरिक लगानी कोष (तेस्रो ६. (१५ गते | संशोधन) विधेयक, २०८३ र भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्‌ भन्ने प्रस्ताव प्रस्तुत । शून्य समय, विशेष समय, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो aaa संशोधन) विधेयक, 2003, डिप्लोमा इन्जिनियरिङ परिषद्‌ विधेयक, २०८३, फोहोरमैला व्यवस्थापन विधेयक, २०५३ र राष्ट्रिय प्रतिरक्षा ७. विश्वविद्यालय विधेयक, २०८३, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ र केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्‌ भन्ने प्रस्ताव प्रस्तुत ।

Like

0

Views

1

Comments

0

Share

0

Save

Report