Notice Park
Gauriganga Municipality
Gen Info

ई- हाजिरि र शिक्षक नियमितता सम्बन्धमा ।

Summary

उपर्युक्त विषयमा यस नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको बिद्युतीय हाजिरी प्रणालीबाट दैनिक ई-हाजिरी अभिलेख हेर्दा केही शिक्षक तथा कर्मचारीहरुको हाजिरी सम्बन्धमा कैफियतहरु देखिन आएकोले सबै विद्यालयहरुले आ-आफ्नो विद्यालयका शिक्षक तया कर्मचारीहरुको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gauriganga Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गौरीगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय (शिक्षा, Sys द शाखा। : Website: wa gaurigangamun gov rp पत्र age: २०८३/०८४ रट E-mail edugaunigangamunepmail com tt लल a iQ . ee : २०८३/०६/०१ बिषय: ई-हाजिरी र शिक्षक नियमितता सम्बन्धमा । श्री सामुदायिक विद्यालयहरु, (सवै) गौरीगड्रा नगरपालिका, कैलाली । उपर्युक्त विषयमा यस नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको बिद्युतीय हाजिरी प्रणालीबाट दैनिक ई-हाजिरी अभिलेख हेर्दा केही शिक्षक तथा कर्मचारीहरुको हाजिरी सम्बन्धमा कैफियतहरु देखिन आएकोले सबै विद्यालयहरुले आ-आफ्नो विद्यालयका शिक्षक तया कर्मचारीहरुको अनिवार्य रुपमा दैनिक ई-हाजिरी, विदा, हाजिरी मिलान र शिक्षक नियमितता सम्बन्धमा दैनिक रुपमा सुधार गर्न गराउन हुन भनि यस कार्यालयको पत्र संख्या २०८२।०5३, च.नं. ३१२६, मिति २०८३।०३।०६ को पत्रमार्फत जानकारी गराउँदा पनि कतिपय विद्यालय र शिक्षक तया कर्मचारीहरुले उक्त जानकारीको पालना गरेको देखिन नआएकोले सबै विद्यालय र शिक्षक तया कर्मचारीहरुले नियमित रुपमा दैनिक ई-हाजिरी गर्ने, विद्यालय आउने र जाने समयको पालना अनिवार्य रुपमा गर्न गराउनु हुन अनुरोध छ। साथै नियमित रुपमा दैनिक ई-हाजिरी नगर्ने, आउने र जाने समयको पालना नगर्ने, नियमानुसार बिदा स्वीकृत नगराई अनुपस्थित हुने सम्बन्धित शिक्षक तथा कर्मचारीहरुको उक्त दिनको तलव भत्ता कट्टी गरिने वेहोरा समेत जानकारी गरिन्छ। बोधार्थ तथा अवगतार्य: श्रीमान्‌ नगर प्रमुखज्यूः जानकारीका लागि सादर अनुरोध। श्रीमान्‌ नगर उपप्रमुखज्यूः जानकारीका लागि सादर अनुरोध। श्री वडा कार्यालय सवै: जानकारीका लागि अनुरोध। श्री सूचना प्रविधि उपशाखा: सूचना कार्यालयको वेभसाइट र फेसबुक पेजमा अपलोड गर्नहुन । श्री सामुदायिक बिद्यालयका प्रधानाध्यापकज्यूहरु सबैः आफु र आफ्नो बिधालयका सबै शिक्षक तथा कर्मचारीहरुलाई नियमित रुपमा दैनिक ई-हाजिरी गर्ने, विध्यालय आउने र जाने समयको पालना अनिवार्य रुपमा गर्न गराउनु हुन। Ee

Like

0

Views

0

Comments

0

Share

0

Save

Report