Notice Park
Gauriganga Municipality
Gen Info

हिउँदे घाँसको बिउ वितरण सम्बन्धी सूचना ।

Summary

यस कार्यालयको आ. व. २०८३/०८४ पशु सेवा शाखाको स्वीकृत aie कार्यक्रम अनुसार यस कार्यालयमा हिउँदै घाँस (जै, बर्षिम ) माग गरेका पशुपालक कृषक, व्यवसायिक पशुपालन फर्म, पशुपालन समुहलाई उल्लेखित कागजात सहित तपसीलको मिति, स्थान र समयमा घाँसको विउ वितरण हुने व्यहोरा सम्वन्धित सबैको जानकारीका यो सूचना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gauriganga Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गौरीगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय दु Sse कलाली फोन नं. :०९१-४१५०५९, ४१८5०६० पत्र सङ्ख्या : २०८३/०८४ ete ae ZS AATES www gaurigangamun.gov.np चलानी ई-मेल : [email protected] २०७३ मितिः-२०८३/०६/१४ प्रथम पटक प्रकाशित सूचना । विषय:- हिउँदै घाँसको विउ वितरण सम्वन्धी सूचना । यस कार्यालयको आ. व. २०८३/०८४ पशु सेवा शाखाको स्वीकृत aie कार्यक्रम अनुसार यस कार्यालयमा हिउँदै घाँस (जै, बर्षिम ) माग गरेका पशुपालक कृषक, व्यवसायिक पशुपालन फर्म, पशुपालन समुहलाई उल्लेखित कागजात सहित तपसीलको मिति, स्थान र समयमा घाँसको विउ वितरण हुने व्यहोरा सम्वन्धित सबैको जानकारीका यो सूचना प्रकाशित गरिएको छ । तप॒सीलः स्थानः- पशु सेवा केन्द्र चौमाला । पशु सेवा केन्द्र मसुरिया मितिः:- 2053/06/98 समयः- विहान १० देखि बेलुकी ५ बजे सम्म संलग्न कागजातहरु १. पशुपालन फर्मको हकमा फर्म दर्ता प्रमाण पत्र, २. पशुपालन समुहको हकमा समुह दर्ताको प्रमाण पत्रको प्रतिलिपि । ३. व्यक्तिगत कृषकको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । पशु स्वास्थ्य अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report