Notice Park
Gauriganga Municipality
Gen Info

अनुदानको रासायनिक मल बिकेताका लागि दर्ता/सूचीकरण गर्ने बारेको सूचना ।

Summary

प्रस्तुत विषयमा यस गौरीगङ्गा नगरपालिका स्थानीय तह मल वितरण व्यवस्थापन समितिको मिति २०८३।०६।०१ गतेको निर्णय बमोजिम यस नगरपालिका क्षेत्रभित्र रहेका सम्पुर्ण कृषकहरुलाई सहज र समान रुपमा अनुदानको रासायनिक मल उपलब्ध गराउनका लागि वडा नं ०२, ०५, ०७ र ११ मा एक एक बिक्रेता थप गर्नुपर्ने भएकोले अनुदानको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gauriganga Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गौरीगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय फोन नं. : ०९१-४१५०५९/४१८०६० वेवसाइट : www.gaurigangamun.gov.np ई-मेल : [email protected] पत्र संख्या : २०८३/०८४ चलानी नं. : मितिः२०८३/०६/०७ विषय: अनुदानको रासायनिक मल बिक्रेताका लागि दर्ता/सूचीकरण गर्ने बारेको सूचना प्रस्तुत विषयमा यस गौरीगङ्गा नगरपालिका स्थानीय तह मल वितरण व्यवस्थापन समितिको मिति २०८३।०६।०१ गतेको निर्णय बमोजिम यस नगरपालिका क्षेत्रभित्र रहेका सम्पुर्ण कृषकहरुलाई सहज र समान रुपमा अनुदानको रासायनिक मल उपलब्ध गराउनका लागि वडा नं ०२, ०५, ०७ र ११ मा एक एक बिक्रेता थप गर्नुपर्ने भएकोले अनुदानको रासायनिक मल बिक्रि वितरण गर्न ईच्छुक वडा नं. ०२, ०५, ०७ र ११ भित्र रहेका कृषि सहकारी/सहकारी/फर्महरुले यो सूचना प्रकाशन भएको मितिले पन्ध्र दिनभित्र तपसिल बमोजिमका कागजात सहित यस कार्यालयमा दर्ता/सूचीकरणका लागि आवेदन पेश गर्न हुन यो सूचना प्रकाशन गरिन्छ । पेश गर्नुपर्ने आवश्यक कागजातहरु: सूचीकरण गरिदिने सम्बन्धमा निवेदन । ० सहकारी संस्था सञ्चालक समितिको निर्णय । ०» सहकारी संस्था दर्ता/नविकरणको प्रमाण पत्रको प्रतिलिपि । ५ स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि | ० कर चुक्ता प्रमाणपत्रको प्रमाणपत्र । ० सम्बन्धित वडाको सिफारिस पत्र | ० विगतका दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि | ० नापतौल गर्ने मेशिन, गोदामघर , सूचना प्रविधि लगायतका भौतिक पूर्वाधारको विवरण । ० व्यवसाय सञ्चालन हुने पसल वा गोदामघर भाडामा भए सोको सम्झौता पत्रको प्रतिलिपि । ५» मल भण्डारणका लागि पर्याप्त ठाँउ भएको स्वघोषणा पत्र । ० विगत दुई वर्ष देखि कृषि उत्पादन समाग्रि वितरणमा संलग्न रहेको पृष्ट्याई गर्ने कागजात । ० अनुभव, कार्यदक्षता, कार्यक्षमताको विवरण | गुमान सिं जोरा कृषि शाखा प्रमुख शाखा प्रमुख कृषि दिकास शाखा |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report